AnonymousUser

Logout

व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले कम हुनुपर्ने

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

उपकुलपतिको ‘सर्टलिस्ट’मा विवादित व्यक्ति परेकोबारे पुनर्विचार गर्न संसदीय समितिको ध्यानाकर्षण

शिक्षा समितिले त्रिविको उपकुलपति छनोटका लागि ‘सर्टलिस्ट’मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ।

बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले लिएका थिए २९ करोड ऋण, ताकेतामा नेपाल बैंक

बाँसबारीको सरकारी जग्गा हडपेका चौधरीले सोही जग्गा धितो दृष्टिबन्धकी राखेर नेपाल बैंक लिमिटेडबाट लिएको करिब २९ करोड ऋण असुल्न बैंकले ताकेता शुरू गरेको छ।

सरकारी तथ्यांक भन्छ– नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीमा गण्डकी रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता रेग्मीले बताए।

अर्थमन्त्रीले घटाए बजेटको आकार, १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने संशोधित अनुमान

अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेक‍ा छन्। उनले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकनमार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरेको हुन्। 

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

सोमबार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

अनिल र भीमको शतकमा नेपालले गर्‍यो क्यानडाविरुद्धको शृंखला ‘ह्वाइट वास’

ओपनर अनिल साह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय शृंखला ‘ह्वाइट वास’ गरेको छ। भीम र अनिलले १८९ रनको कीर्तिमानी साझेदारी गरे।

समाज कल्याण परिषद्का काममा लेखा समितिले उठायो प्रश्न

समितिले समाज कल्याण परिषद्अन्तर्गत भइरहेका काम कारबाहीको थप जानकारी माग्ने र आर्थिक अनियमिततासम्बन्धी उठेका प्रश्नको छानबिनका लागि पनि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

त्रिविका निमित्त उपकुलपतिलाई तत्काल हटाउन रास्वपा सांसद श्रेष्ठको माग

रास्वपा सांसद सुमना श्रेष्ठले त्रिविका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।

राष्ट्रियसभाबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।

कसुर नदेखिएको सम्पत्ति वैध बनाउन सरकारमाथि बाह्य दबाब छ : कानूनमन्त्री

उनले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिकै अधिकार हुने, तर उसले ८० प्रतिशत रकम राज्यलाई करका रूपमा बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए।

विद्युतीकरणका लागि २ वर्षअघि नै बजेट छुट्याइए पनि चितवनको बाँदरझुला अझै अँध्यारोमा

चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो।

फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरे पनि सर्वोच्च अदालतले भने बिदा नदिन सरकारलाई आदेश दिएको थियो।

डेब्यु खेलमै हेमन्तको ३ विकेट, क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।

बाँसबारी प्रकरणः अरुण चौधरीलगायतलाई छाड्न आदेश दिने न्यायाधीशको सरुवा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनको मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन्।

कुरान वाचन तथा स्मरण प्रतियोगिता सम्पन्न

साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको  उक्त प्रतियोगितामा देशभरिबाट झन्डै साढे दुई सय मुस्लिम छात्रछात्राहरूले भाग लिएका थिए।

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

प्रधानमन्त्री कार्यालयले कार्यगत एवं नीतिगत सुधारका लागि प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयनको प्रगति प्रतिवेदन माग गरेको छ।

कार दुर्घटनामा कीर्तिमानी धावक केल्भिन किप्टमको मृत्यु 

किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए।

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मरको लागि प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित जाँच शुरू

उक्त क्षेत्रमा हुने सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले जाँच शुरू गरिएको हो।