इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ।
आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक दुवै ढंगले जवाफ दिने बताएका छन्।
वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेका छन्।
साबिक विजेता म्यानचेस्टर सिटी शनिबार लुटन टाउनलाई ५–१ ले पराजित गर्दै पुन: तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए।
नयाँ वर्षको पहिलो दिन शनिबार गौतमबद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत लुम्बिनी विकास कोषको हाताभित्र रहेका गुम्बामा दर्शनार्थीको घुइँचो लागेको थियो।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालसँग कतार ३२ रनले पराजित भएको छ।
चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ।
काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ।
नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका ‘नेचर गाइड’को गैँडाको आक्रमणबाट मृत्यु भएको छ।
मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ।
पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए।
माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन्।