एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
निवेदनमा देशले ‘अनन्तकालसम्म अपूरणीय क्षति व्यहोर्नुपर्ने अवस्थालाई तत्कालै समाधान गर्न र हुनसक्ने हानि रोक्न’ फैसला बदर गरी दोषी ठहरिएका गुरुङको सांसद पद निलम्बनलाई कानूनसम्मत ठहर्याउन माग गरिएको छ।
सर्वोच्च अदालतले गृहमन्त्रीलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
झापाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ।
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ।
सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
मंगलबार चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
राष्ट्रियसभा सदस्यले समयमै पूर्वतयारी गरी प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग असार २१ गते सुनुवाइ हुने गरी कार्यतालिका तय गरेको छ।
जहाजले धेरै टर्बुलेन्स लिँदा एक यात्रु ओभरहेड लगेज कम्पार्टमेन्टभित्र छिर्न पुगेका थिए। आखिर किन हुन्छ यस्तो ?
नयाँ सरकार गठनका लागि दुई दल एमाले र कांग्रेसले प्रधानमन्त्री दाहालको राजीनामा पर्खिरहेका बेला उनले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन्।
आर्थिक गतिविधिमा शिथिलता आउनुका साथै सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी नदिएका कारण उनीहरूले समयमै ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बैंकरहरू बताउँछन्।
परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाले पदाधिकारी बैठक आह्वान गरेको जनाएको छ।
'शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन। सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ।'
हमासले सोमबार बिहान इजरायलतर्फ २० वटा रकेट आक्रमण गरेपछि इजरायली सेनाले यो आदेश दिएको हो।
मंगलबार बिहान भएका खेलमा उरुग्वेले अमेरिका र पानामाले बोलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो। जिपमा चालकसहित १५ जना सवार थिए।
बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित विभिन्न स्थानबाट सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन्।
नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।