AnonymousUser

Logout

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

नयाँ सत्ता समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका संचालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको संचालक हुन नपाउने व्यवस्था गरेको छ।

‘बाल संगठनप्रति सरकार इमान्दार भएन, सहयोगी भूमिका खेलेन’

नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बाल संगठनमा रहेका बालबच्चाहरूको अभिभारा उठाउने र व्यवस्थापन गर्ने खर्च राज्यले दिनुपर्ने बताएकी छन्।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानून र कार्यविधि बनाउनुपर्ने अवधारणापत्रसम्बन्धी प्रतिवेदनले सुझाव दिएको छ।

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोड बराबरको कारोबार

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको संक्रमण भयावह

प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण, पर्यटकलगायत यात्रुलाई समस्या

पर्यटकीय क्षेत्र भएकाले पर्यटकको बाह्रैमास आवागमन हुने मनाङमा बाढीपहिरोका कारण बेलाबेला सडक अवरुद्ध भइरहँँदा उनीहरूले सास्ती खेप्नुपर्ने अवस्था छ।

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो। 

मनिष झा भन्छन्– अधिकांश केन्द्रीय सदस्यले अस्वीकार गरेपछि बैठक लाइभ नगरिएको हो

महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको सहप्रवक्ता एंव सांसद मनिष झाले बताए।

के हुन्छ पोखरेललाई दुई दिने एआईजी बनाउन गरिएको बढुवा सिफारिस?

पूर्वएआईजी भण्डारी भन्छन्, “दुई दिनका लागि बढुवा गर्ने नियत नै ठिक छैन। यो गर्नु हुँदैन।”

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

बराबरी खेल्दै कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा 

क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्। 

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल

बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि २६२ मिटर लामो पर्खाल निर्माण गरिएको छ।

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा स्पेन र जर्मनी भिड्नेछन्।

धादिङमा फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब १५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रतीक थापालाई केन्द्रीय कारागार चलान गरिएको छ। 

नुनको मूल्य बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। 

कसरी असफल भयो दाहालको ‘म्याजिक नम्बर’?

समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका प्रधानमन्त्री दाहालले संसद्का दुई ठूला पार्टीलाई पालैपालो ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।