AnonymousUser

Logout

त्रिविमा २०५८ यता भर्ना भएकाहरूले मौका परीक्षा दिन पाउने

त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गरिने पनि त्रिविले जनाएको छ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेकाे बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। 

लेबनानमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो

लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी भएका इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ।

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु भएको बताएका छन्।

ढल्केबर–सीतामढी प्रसारण लाइनको टुंगियो जग्गा विवाद

जग्गासम्बन्धी विवाद टुंगिएसँग ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढ्ने भएको छ।

मेलम्चीको भ्रष्टाचारमा दोषी ठहर भएकाहरूलाई ८ वर्ष कैद सजाय

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई आठ वर्ष कैद सजाय निर्धारण गरेको छ।

सशस्त्र प्रहरीको रासन भत्ता: कुकुरभन्दा पनि थोरै, २०३ रुपैयाँले पुर्‍याउनुपर्छ दुईछाक खाना र नास्ता

सुरक्षाकर्मीको दैनिक खान्कीका लागि छुट्याइने रासन भत्ता कति हुन्छ? काठमाडौँमा कार्यरत सशस्त्र प्रहरीहरूले पाउने दैनिक २०३ रुपैयाँ रासन भत्ता सोही संगठनमा कुकुरलाई छुट्याइएको रासन भत्ताभन्दा पनि कम हो।

साफ यु१७ : सुजनको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको जित

साफ यु१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ।

नेपाल–बांग्लादेशबीच विद्युत् व्यापार सम्झौताको अनिश्चितता लम्बिँदै 

नेपालसँग हुन लागेको द्विपक्षीय विद्युत् खरिदबिक्री सम्झौताको अनिश्चितता बांग्लादेशको राजनीतिक परिवर्तनले लम्ब्याएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बांग्लादेश बिजुली बेच्ने तयारी छ।

छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखे अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन या अस्वीकृत गर्न आवश्यक पर्ने दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन हुन पुगेको छ।

नेप्से परिसूचक ५९ अंकले घटेर २५२९ को विन्दुमा

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उच्च गर्मीपछि महोत्तरीको मनराशिशवाका विद्यालयमा ६ दिन बिदा

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिनका लागि बिदा दिने निर्णय गरिएको मनराशिशवाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्यो

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बढेको बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको बताए।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जंगलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ।

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह

 इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटिक’ आक्रमण गर्ने जनाएको छ।

राष्ट्रपतीय प्रणाली खारेज गर्ने वाचा गर्दै श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका कम्युनिस्ट नेता

धेरैलाई ‘सरप्राइज’ दिँदै श्रीलंकाले वामपन्थी नेता दिसानायकेलाई राष्ट्रपति किन रोज्यो? यसका पछाडि जोडिन्छ वर्षौंदेखिको कुशासनदेखि राष्ट्रपतीय प्रणाली खारेज गर्ने उनको आफ्नै घोषणा। 

हिरासत कक्षबाट ८ थुनुवा फरार

थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएका हुन्।