AnonymousUser

Logout

तलब आकर्षक, कोही छैन जान तयार

दिल्लीस्थित नेपाली दूतावासमा पोस्टिङ हुने एसएसपीले सहयोगीबापत कुनै प्रहरी पाउँदैनन्। जुत्ताको तुनाधरी बाँध्न लगाउने बानी परेकाहरूले यसरी सहयोगीबिना जागिर खाने कल्पनै गर्दैनन्।

तोलामा १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

दशैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाइँदै

सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।

प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ। 

ला लिगा: एम्बापेको लगातार गोलमा रियल मड्रिड विजयी 

रियल मड्रिड सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

क्रिप्टो कारोबारीबाट रकम असुलेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ। 

हरिनी बनिन् श्रीलंकाको प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले हरिनी अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

मञ्जुरीबिना विवाह गरेका नाबालकमाथि बहुमुद्दा नचलाइने

महान्यायाधिवक्ता रमेश बडालले मन्जुरी नलिई विवाह गरेका बालकमाथि अधिक अपराधीकरण नहुने गरी बालविवाहको कसुरमा मात्र अनुसन्धान र अभियोजनको कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

यसपालिको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

दशैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि यान्त्रिक चेकजाँच गर्नुपर्ने छ भने सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।

साफ च्याम्पियनसिप : प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टोलीबाट खेलिरहेकाबाहेक एन्फा महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेकालाई पनि समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

डेंगी संक्रमण : सरुवा रोग अस्पतालमा बढे बिरामी (तस्वीरहरू)

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७० को विन्दुमा, ५ अर्ब ६८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ। 

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा ४ जना पक्राउ

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

यौनहिंसाका आरोपित र अदालतलाई अटेरी गर्ने पनि राजदूतमा अनुमोदित

यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।

एसियन करातेमा ऐतिहासिक रजत पदक जित्दै स्वदेश फर्किइन् एरिका

सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ।

सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।