AnonymousUser

Logout

गण्डकीमा डेंगी संक्रमितको संख्या ११ हजार ५९० पुग्यो, ७ जनाको मृत्यु

डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ।

हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

जंगलबाट घाँस काटेर घर फर्किने क्रममा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङलाई हात्तीले आक्रमण गरेको हो।

नेतृत्वको ‘भक्तिगान’मा लीन सांसद

संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।

बीपी राजमार्ग: काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए।

बीपी राजमार्ग ठप्प भएपछि नागढुंगा मुग्लिन सडकमा चाप

पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।

बागमतीले बगायो घरखेत, बिरामीलाई अस्पताल लैजाने बाटो नै छैन

बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।

वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौँ आवागमन 

सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, बागमती र  गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

नेपालसँग ओमान ५६ रनले पराजित

नेपालले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।

मधेश प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

मधेश प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।

इजरायल–हिजबुल्लाह द्वन्द्वको बीचमा कहाँ छ लेबनानी सेना?

लेबनानको आफ्नै सेना पनि छ। तर इजरायल र हिजबुल्लाह बीचको द्वन्द्वबाट लेबनानी सेना पूर्ण रूपमा गायब भएको देखिन्छ।

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

बुधबार भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।

सडकको चाप विमानस्थलमा: भिडले टर्मिनल अस्तव्यस्त, उडान ६ घन्टासम्म ‘डिले’

दशैँको मुखैमा बाढीपहिरोले काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रुको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। यो विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन्। 

काठमाडाैँको एक होटलबाट ६ जना बांग्लादेशी नागरिकको उद्धार

 वैदशिक रोजगारीका लागि नेपालको बाटो हुँदै युरोप पठाउने एजेन्टको प्रलोभनमा पर्दा उनीहरू ठगीमा परेका हुन्।

विपद्को बेला के गर्छ विपद् प्राधिकरण?

विपद्को जोखिम घटाउन पूर्वतयारी र विपद्को समयमा उद्धार तथा उद्धारमा समन्वय गर्न गृह मन्त्रालयअन्तर्गत प्राधिकरण छ। तर विपद् आउँदा यो निकायको प्रभावकारी भूमिका कतै देखिँदैन।

जुम्लाबाट झन्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध

इजरायलका विदेशमन्त्री काट्जले राष्ट्रसंघका महासचिव गुटरेसलाई 'इजरायल विरोधी' भएको तथा आतंकवादी र बलात्कारीलाई समर्थन गरेको आरोप लगाएका छन्।

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अंकले घट्यो

पछिल्ला दुई कारोबार दिन उच्च उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ उपत्यकामा बाढीको कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो

वर्षाजन्य विपद्‍मा परी काठमाडौँ उपत्यकामा ज्यान गुमाउनेको संख्या बुधबार दिउँसो दुई बजेसम्म ६६ पुगेको छ।