AnonymousUser

Logout

निर्वाचन आयोगले निर्धारण गर्‍यो समावेशी समूहको प्रतिशत

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाको तथ्यांकका आधारमा समावेशी समूहको प्रतिशत मिलाउनुपर्ने हुन्छ।

हवाई दुर्घटनाको फौजदारी अनुसन्धानमा सरकार अनिच्छुक

नियामक निकाय, वायुसेवा कम्पनी वा कर्मचारीको लापरबाहीबाट दुर्घटना भएको प्रमाणित भए फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने बन्दोबस्त मिलाउन संसदीय समितिले सरकारलाई दिएको निर्देशन अलपत्र परेको छ।

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र, ११ करोडको लगानी खेर जाने जोखिम

लामो समयदेखि तिला लघुजलविद्युत् आयोजनाको काम ठप्प हुँदा विद्युत् उत्पादनका लागि ल्याइएका मेसिन तथा सामग्रीहरू प्रयोगविहीन भई जीर्ण बन्दै गएका हुन्।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को बिन्दुमा कायम भएको हो।

सीमा विवाद: कम्बोडियामा १९ जनाको मृत्यु, लाखौँ विस्थापित

थाइल्यान्डसँगको सीमा विवादका कारण बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कम्बोडियाका पाँच लाख १० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।

बागमतीमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउँछ।

तिला जलविद्युत् आयोजना: लाखौँ मूल्यका उपकरण अलपत्र

दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका हुन्।

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र झडप हुँदा आठ कैदीबन्दी घाइते भएका थिए।

दक्षिण अफ्रिकाको बारमा गोली प्रहार, ९ जनाको मृत्यु

आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेको र ग्राहकमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

धनकुटामा उद्योग थापना भएपछि किबी किसानलाई राहत

किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब १०० किबी किसानलाई राहत मिलेको छ।

मौसम प्रतिकूल हुँदा भोजपुरमा घट्यो धान उत्पादन

समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बागलुङका किसानले पाएनन् सुन्तलाको मूल्य

व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ। आफूहरूबाट प्रतिकिलो ४० रुपैयाँमा खरिद गरेर बजारमा १२० रुपैयाँमा बेच्ने गरेको उनीहरू बताउँछन्।

दार्चुलामा जिप दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ। जिपका चालक माधव महरा घाइते भएका छन्।

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई

साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा कप्तान फजिला इक्वापुटको दुई र शिल्कीदेवी हनामको एक गोलको मद्दतले एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको इस्ट बंगालले उपाधि जितेको छ।

बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

भ्रष्टाचार मुद्दामा इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

एफआईएको विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

गुल्मीका सरकारी कार्यालयमा २७ प्रतिशत जनशक्ति अभाव

अनुगमनका क्रममा अधिकांश कार्यालयले जनशक्तिको कमी, सर्भर डाउन हुनु, न्यून बजेट, भौगोलिक विकटता तथा अन्तर्निकाय समन्वयको अभावलाई मुख्य समस्याको विषय औँल्याएका छन्।

गाउँका पाखोबारीदेखि विदेशका सुपरमार्केट जोड्दै ‘कोसेलीघर’

म्याग्दीका रैथाने उत्पादनलाई युरोप, अमेरिका, जापान र कोरिया लगायतका देशमा रहेका नेपाली उपभोक्तासम्म पुर्‍याउन विभिन्न देशमा स्थापित व्यवसायीहरूले जिल्लामै संकलन केन्द्र स्थापना गरेका छन्।

भारतको आसाममा रेलको ठक्करबाट ७ हात्तीको मृत्यु

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीका अनुसार रेलको ठक्करबाट सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती घाइते भएको छ।