AnonymousUser

Logout

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिबाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ: विश्वप्रकाश शर्मा

कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।

कैदीलाई सरुवा गर्न खोज्दा झापा कारागारमा हुलदंगा

मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

एमाले सांसद भन्छन्– सुन तस्करी प्रकरणको सीआईबीले छानबिन गर्न सक्दैन

एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।

भारतीय सर्वोच्च अदालतले रोक्यो राहुल गान्धीमाथिको सजाय

सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्‍यालीमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरी भाषण गरेको भन्दै गान्धीविरुद्ध मुद्दा चलेको थियो।

ज्ञानेन्द्र मल्लले १८ वर्षपछि थन्काए ब्याट

सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्र २००९ मा पारस खड्का कप्तान भएसँगै उपकप्तान नियुक्त भए। 'पारस युग'पछि कप्तान भएका उनी क्यानसँगको विवादले छोटो समयमै बर्खास्तीमा परे।

चित्रबहादुर केसी भन्छन्– राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा सामेल भयो

राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको आग्रह

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले राष्ट्रिय शैक्षिक क्यालेन्डरअनुसार त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नुपर्ने बताए।

काठमाडौँ महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’

काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ।

टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन

द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न संसद्मा विचाराधीन टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिएका छन्।

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभार: बाबुराम भट्टराई

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका छन्।

देशभर काम ठप्प पार्ने निर्माण व्यावसायीको चेतावनी

सरकारले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको निर्माण व्यावसायीको आरोप छ।

दोलखा पहिरो: बेपत्ता बालकको शव भेटियो, ३ जनाको खोजी जारी

गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।

१०० किलो सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई

हङकङबाट आएको १०० किलो सुनको तस्करी संगठित र अन्तरदेशीय अपराधसँग जोडिएकाले अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निष्कर्षमा सरकार पुगेको हो।

संसद् भंग गरेर चुनावमा जाने पाकिस्तानका प्रधानमन्त्रीको घोषणा

बिहीबार आयोजित रात्रिभोजमा प्रधानमन्त्री सरिफले विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अगाडि अगस्ट ९ मा राष्ट्रियसभा भंग गर्ने जानकारी गराएका छन्। 

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। 

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगी अत्यधिक, सावधानी अपनाउन आग्रह

पानी जमेको सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्ने गर्छ।