AnonymousUser

Logout

बढ्यो पेट्रोल–डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।

भदौमा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विदेशको तोरीबाट खोकनाको तेल, युक्रेन युद्धले महँगियो

खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुर तथा चितवन, दाङलगायत ठाउँबाट तोरीको आयात हुन्छ तर देशभित्रको आयातले एकचौँथाइ माग मात्र धानिन्छ। विदेशबाट हुने आयातको भरमा कसरी उत्पादन भइरहेछ खोकनाको तेल?

दशैँ बिदापछि खुलेको शेयर बजारमा ३१.४८ अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ३१ अंकले बढेर २६९९ को विन्दुमा पुगेको छ भने तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बाढीले सुनसरीमा साढे २ करोडको तरकारी बाली क्षति

बाढीले इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

निर्माण व्यवसायीले दशैँअघि पाएनन् भुक्तानी

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।

सीमापारिबाट नेपालतर्फ सुन तस्करीसँगै भारतीय मुद्राको कालोबजारी 

अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।

कात्तिक ८ भित्र बक्यौता बुझाउने समय तोकेर विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो ४९ उद्योगको सूची

ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको तेस्रो दिन विद्युत प्राधिकरणले ४९ उद्योगबाट बक्यौता असुल्न सार्वजनिक सूचना जारी गरेको छ।

दशैँमा नयाँ नोट नछाप्दा राज्यलाई झण्डै डेढ अर्ब फाइदा

गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब ४ अर्बमा सीमित भएको छ।

दशैँ बिदाअघिको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। तर कारोबार रकम भने घटेको छ।

फेरिएको किनमेल शैलीः अनलाइन ‘अर्डर’, घरैमा सामान

पैसा बोकेर पसल चहार्दै हिँड्ने कतिपय उपभोक्ता पछिल्लो समय अनलाइनबाट किनमेल गर्न थालेको छ। यसले व्यापारको तौरतरिका नै परिवर्तन आएको छ, जसकारण अपायक र सस्तो भाडा हुने ठाउँमा पनि व्यापार गुल्जार छ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

नेप्से परिसूचक २७ अंकले घट्यो, साढे चार अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

काठमाडौँमा बढ्यो अधिकांश तरकारीको मूल्य 

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

नेप्से परिसूचक ३७ अंकले बढेर २६९० को विन्दुमा, ७ अर्बको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कुहियो लाखौँको आलु (तस्वीरसहित)

यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।

नेप्से परिसूचक ५६ अंकले बढ्यो, ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

खसीबोकाको बिक्री खुला, सिङमा हरियो रङ लगाएका खरिद गर्न सुझाव

काठमाडौँमा पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।

८ किलो सुनसहित हेटौँडाबाट २ भारतीय नागरिक पक्राउ

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।