असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेश र बागमती प्रदेशमा धानलाई असर पारेको छ, जसका कारण दुई प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने कृषि मन्त्रालयको अनुमान छ।
बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि पठाउन नसकिएको फार्म सञ्चालक लालबहादुर थापा बताउँछन्।
समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा बनेको प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्।
छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले यस्ता सामान बनाएर बिक्री वितरण गर्ने र त्यसबाट आएको रकमले चाडपर्वको गर्जो टार्ने गरेका छन्।
उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यस दशैँ तिहारमा भेडाच्यांग्राको ब्यापार बढी भएको छ।
धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्।
डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ।
आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एशियाले माफी मागेपछि काठमाडौँ र भैरहवाबाट उडान गर्ने शर्तसहित उडान प्रतिबन्ध फुकुवा गरिएको हो।
मुख्य पर्यटकीय सिजन तथा दशैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन्।
तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।
भारतबाट भित्रिने हरियो नरिवल आयातको ग्राफ नेपालमा डेंगी संक्रमण बढेसँगै निरन्तर बढिरहेको छ। नरिवल पानीका गुण धेरै भए पनि डेंगीका बिरामीलाई विशेष फाइदा भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुन एकैदिन २ हजार २०० रुपैयाँले बढेको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
छापावाल सुन मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै बढी मूल्य हो।
रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ।
बक्यौता उठाउने भन्दै पछिल्लो पटक ३४ वटा उद्योगको लाइन काटेर विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारको निर्देशन अवज्ञा गर्ने संकेत गरेका छन्। किन बढिरहेछ सरकारसँग उनको टकराव?
सोमबारको कारोबारमा नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा पुगेको छ।
संखुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन्।