अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ र चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। बुधबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी ५५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक तोला सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य ३ हजार ८०५ रुपैयाँ रहेको छ।
बुधबार सोही परिणामको सुनको मूल्य २ लाख ५२ हजार १०० र चाँदी ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ र चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
