AnonymousUser

Logout

तनहुँमा बढ्यो मकै उत्पादन

विगतमा मकै लगाउने तथा गोड्ने बेलामा किरा लाग्नुका साथै किसानले मलको अभाव बेहोर्नुपरेको थियो। यो वर्ष उक्त समस्या नभएकाले उत्पादन बढेको हो।

नेप्से परिसूचक सामान्य अंकले घट्यो

आज नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१.०८ को बिन्दुमा कायम भएको हो।

बागमतीमा पुँजीगत खर्च ७ प्रतिशत मात्रै!

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत र कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत बजेट खर्च गरेको छ।

कैलालीका किसानलाई गहुँ छर्ने समयमा जहिल्यै मल अभाव

सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन्। तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन्।

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को बिन्दुमा कायम भएको छ भने चार अर्ब १० करोड रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।

सुनचाँदीको मूल्य घट्यो

आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ।

कोरला नाकाबाट २ महिनामा ७ अर्ब ३६ करोडको मालवस्तु आयात

३० भदौदेखि ३० मंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरला नाका हुँदै जाँच पास भई गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ।

उत्कृष्ट करदाता सम्मानित

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच गत आर्थिक वर्षमा आय विवरणअनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो।

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

असोज मसान्तसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ।

तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ भने तीन अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मुद्रास्फीति १.६७ प्रतिशतमा सीमित, खाद्य समूह ऋणात्मक

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र शहरी क्षेत्रको सूचकांक १.५३ प्रतिशतले बढेको छ।

तोलामा झन्डै ७ हजारले घट्यो सुन

सुनको मूल्य तोलामा दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि अझै २५ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्।

निगमले बढायो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।

वीरगन्ज भन्सारमा ६ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

कोभिड महामारीअघि तेस्रो मुलुकबाट भित्र्याइएका १८५ मालवाहक कन्टेनर भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा छन्।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल-भारत पारवहन प्रोटोकल संशोधन, अब सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने

संशोधित प्रोटोकलले सीमित चार बल्क सामानको सट्टा अब सबै प्रकारका कार्गो सामान रेल र सडक दुवै मार्गबाट ढुवानी गर्न पाउने व्यवस्था गरेको छ।

डेडिकेटेड र ट्रंक लाइन बक्यौता: ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल

डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।