AnonymousUser

Logout

दृष्टिविहीन क्रिकेटबाट मसाजमै फर्किए सन्तोष

शिक्षण छाडेर सन्तोषले मसाज ‘क्लिनिक’मा काम थाले। त्यो पनि छाडेर आठ वर्ष राष्ट्रिय टोलीबाट दृष्टिविहीन क्रिकेट खेल्दा खेलाडी साथीहरूको मसाज गरिदिन्थे। अहिले क्रिकेट चटक्क छाडेर मसाजमै फर्किएका छन्।

‘किसानी पेसा गर्दा प्रोत्साहित होइन, हतोत्साही भइयो’

मरुभूमिमा उत्पादन भएको बाली देखेर चकित चन्द्रबहादुरले स्वदेशमा ‘सुनै फलाउन’ सकिने सम्भावना देखेर घर फर्के। उत्पादनका लागि सबै पूर्वाधार तयार गरे। तर अब उनीसँग फार्म चलाउने पुँजी छैन।

पोखराको कथाः लाहुरे बन्न खुट्टा उचालिरहेको शहर

पर्यटकीय नगरी भनेर चिनिने पोखराको अर्को परिचय हो लाहुरेको शहर। एकाबिहानै डोकोमा ढुंगाको भारी बोकेर दौडिरहेका युवा ‘लाहुरे’ हुने सपना बोकेर पोखराका चोक र डाँडामा पसिना बगाइरहेका छन्।

पृथ्वीतलको उचाइमा मृत्यु जित्ने खेल

अनिष्ट र प्रतिकूल परिस्थितिसँग जुध्दै दर्शक र प्रतिस्पर्धाविहीन खेलमा सहभागी यी खेलाडी केवल आफूलाई जित्न, आफैँसित प्रतिस्पर्धा गरिरहेका छन्।

खर्कमै ३६ वर्ष : दुर्गमको गोठमा रमाएका नन्दप्रसाद

भैँसीलाई जंगलमा छाड्ने, पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सोहोर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्। 

वायु प्रदूषणले हृदयाघातको जोखिम बढाउँछ : अध्ययन

चीनका ३२२ वटा शहरका अस्पतालका करिब २ लाख बिरामीहरूमा भएको अध्ययनले वायु प्रदूषणले मुटुको चाल अनियमित गराउने, हृदयाघात र पक्षाघातको जोखिम बढाउने औँल्याएको छ।

काठमाडौँमा भेटिएकी पाकिस्तानकी खालिदा बिबीः पहिला आफू बदलिइन्, अनि गाउँ बदलिन्

अभाव बढ्दै गएपछि परिवारले उनीहरूलाई छुट्टै राखे। श्रीमानको कमाइले पालिनै हम्मे भयो। अनि खालिदा घरबाहिर निस्किइन्। समाजको लान्छाना खेपेर सिलाइको तालिम लिइन्। अहिले एक्स्पोमा भाग लिन विदेशसम्म पुग्छिन्।

आफूलाई जित्न च्छोरोल्पा पदयात्रा

यात्राको सन्नाटामा तपाईं रुखहरू बोलिरहेका, नदी र खोलाहरू गाउँदै गरेका भेट्नुहुने छ। अनि सबभन्दा बढी तपाईं आफूलाई भेट्नु हुनेछ। पदयात्रामा जब आफू भेटिन्छ, निश्चित छ तपाईंको यात्रा सार्थक भो।

किटो, एट्किन र पेलिओ डाइट मुटुका लागि बन्न सक्छ खतरा

अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।

मुगुमा दियालोको भर: विद्यार्थी गृहकार्य गर्न पाउँदैनन्, जेष्ठ नागरिकलाई दम

पछिल्लो जनगणनाअनुसार मुगुका झन्डै नौ हजारमध्ये पाँच हजार परिवार दियालोको भरमा छन्। सदरमुकाम आसपासका गाउँका बासिन्दा मोबाइल चार्ज गर्नसमेत गमगढी बजार पुग्छन्।

‘शेषराजगज’को स्याहारमा व्यस्त विमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।

१०० वर्षको उमेरमा पनि सक्रिय डा. होवर्डका ५ स्वास्थ्य टिप्स

डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।

दाताको सहयोग र मुठ्ठीदानको भरमा चल्छन् संस्कृत गुरुकुल

दाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए। त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको भनाइ छ।

खुलेको गगन, हाँसेको पुङ्गेन

भनिन्छ– तालिममा धेरै पसिना बगाए लडाइँमा उति रगत बगाउन पर्दैन। ल्हार्के ला पार गर्नु भनेको पनि त लडाइँ नै हो। यतिबेला हामी तालिमकै चरणमा छौँ।

मौरीपालनमा रमाउँदै  जयनारायण 

पाल्पाको रामपुरमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ। यहाँ गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ।

बालबालिकामा किन देखिँदैछ एन्जाइटी डिसअर्डर?

बालबालिकामा एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र ढल्नेसम्म हुन्छ। बानी परिवर्तन हुन्छ। विद्यालय जान नमान्ने, एक्लै बस्ने गर्छन्।

कोरोना संक्रमण शुरूआतको संकेत– सतर्क नभए ‘आउटब्रेक’

विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।

४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना

जन्मदेखि मृत्युसम्मका संस्कारमा टपरी प्रयोग गर्ने परम्परा छ। पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा टपरी बनाइन्छ। साल, कट्टुसलगायतको पातबाट तयार हुने टपरीको प्रयोग हिजोआज भने घट्दो क्रममा छ।

१०२ वर्षका ईश्वरीप्रसाद: बेलायती सेनाको जागिर छाडेर आउँदा ल्याएका ती हार्मोनियम र कल

अंग्रेज शासनकै पालामा कलकत्ता पुगेर ईश्वरीप्रसाद दाहाल बेलायती सेनामा भर्ती भए। त्यहाँबाट फर्किँदा हार्मोनियम र लुगा सिउने कल लिएर आए। अहिले उनले लगाएको कमिज पनि कुनै समय आफैँले सिलाएका हुन्।