AnonymousUser

Logout

यी लक्षण देखिएमा हुनसक्छ मधुमेह, बच्न के गर्ने?

खानपान र जीवनशैलीमा लापरबाही गरेकै कारण विश्वभर मधुमेहका बिरामीको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

इलेक्ट्रिक ब्ल्यांकेट प्रयोग गर्नुहुन्छ? यी विषयमा ध्यान नदिए हुनसक्छ जोखिम

अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।

मुटुसम्बन्धी समस्या भएको कसरी थाहा पाउने? लक्षण, कारण र बच्ने उपाय

महिलामा मुटु रोग र अन्य रोगका लक्षण उस्तै प्रकारका हुने भएकाले उनीहरूमा विशेष गरी डिप्रेसन र तनावको जोखिम उत्तिकै रहन्छ।

शीतलहरले तराईको जनजीवन प्रभावित (तस्वीरहरू)

चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्।

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

मिथिलामा विद्यालयसँगै घरमा पनि सरस्वती पूजा गर्ने परम्परा छ। त्यसैले सरस्वतीका मूर्तिको माग बढी हुन्छ।

खुम्बुमा अत्यधिक चिसो, पानी जम्न थालेपछि जनजीवन कष्टकर

पछिल्लो एक हप्तायता खुम्बुको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। 

मानसिक समस्याको बेवास्ता त गर्नुभएको छैन!

आफूमा आएको परिवर्तन, नकारात्मक भाव र शारीरिक समस्यालाई  लुकाएर बस्नुको साट्टा स्वास्थ्य परीक्षण गर्नु उचित हुन्छ। स्वास्थ्य जीवनशैली र चिकित्सकको परामर्शमा रहेर आफ्नो ध्यान दिनुपर्छ।

दैनिक एक दाना अमला सेवनले बढाउँछ रोग प्रतिरोधी क्षमता

अमलाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कपाल र छाला सुन्दर बनाउँछ। दैनिक बिहान २० मिलिलिटर अमलाको जुस पिउँदा मोटोपन कम हुने चिकित्सकहरू बताउँछन्।

बालुवामाथि तरकारी खेती, ३० जनालाई रोजगारी

साउदीबाट चार वर्षअघि फर्किएका मकरबहादुरले उतैको प्रविधि सिकेर बालुवामाथि माटो राखी तरकारी खेती गर्छन्। उनले अहिले ३० जनालाई रोजगारी दिएका छन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

अपांगताले रोकेन उद्यमी बन्ने सपना, भारतबाट फर्केर गाउँमै मसला उद्योग

कञ्चनपुरका पूरणसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दुर्घटनामा परे। आफै हिँडडुल गर्न नसक्ने भए। त्यसपछि नेपाल फर्किएका उनले गाउँमै ‘सुदूरपश्चिम मसला उद्योग’ खोलेका छन्। 

बझाङको बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।

शीतलहरले महोत्तरीको जनजीवन प्रभावित, ३२३ विद्यालयको पठनपाठन ठप्प 

चिसोले खेतमा लगाएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी कुहिन थालेको जलेश्वरका स्थानीय किसान राजेश सदाले बताए। 

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।

ताप्लेजुङको हिमाली क्षेत्रमा चिसो अत्यधिक बढ्यो, जनजीवन कष्टकर

चिसोका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्तीनै रित्तो भएको छ।

हराउन थाल्यो थारू समुदायको झुमडा नाच

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन्। यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ।

कृषि पेसामा राउटे समुदाय, लालसिंह बने उत्कृष्ट किसान

लालसिंहले डडेलधुराको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन्।

विकास थपिँदैछ, तर बस्ती रित्तिँदै

बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण विकासले गति लिए पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद विषय बनेको जनप्रतिनिधिको भनाइ छ।

आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढ्दे भन्दै विज्ञहरूले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा मुटुका रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

किन बढ्दै छ तन्नेरीमा हृदयाघात?

हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।