AnonymousUser

Logout

परिवार पाल्न ९ महिना बगरमा बास

महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ३०० बढी विपन्न परिवार बालुवा र गिट्टी छानिरहेका छन्।

टीकापुर पुस्तकालयका उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार 

पठन संस्कृतिको विकास गर्न टीकापुर सामुदायिक पुस्तकायमा गएर पुस्तक पढ्नेमध्ये उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ।

बराह तालमा बढ्यो पर्यटकको चहलपहल

तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ।

चीन र भारतमा फैलियो ओमिक्रोनको सबभेरियन्ट, प्रवेश विन्दुका हेल्थ डेस्क सक्रिय बनाउँदै नेपाल

नेपालमा पछिल्लो एक महिनामा ४८ जना संक्रमित फेला परे पनि ओमिक्रोनको सबभेरियन्ट बीएफ–७ भने नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मास्क लगाएर हिँड्न र सजक रहन आग्रह गरेको छ।

बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था गर्न सरकारसँग माग

बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।

कता हराए चिरबिर गर्ने भँगेरा?

मानव ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्‍यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भूपाल नेपालीको भनाइ छ।

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।

ढाका बुनाइबाट स्वरोजगार बन्दै महिला

ढाका कपडा बुनाइले बेरोजगार, विपन्न, फुर्सदिला महिलाका लागि स्वरोजगारको अवसर सिर्जना गरेको छ।

फेरियो कोदोको परिचय

विशेषतः बागलुङमा उत्पादन हुने कोदोले शहरमा आकर्षक खानाका रूपमा परिचय बनाएको छ।

अचार बिक्री गरेर गुजारा चलाउँदै वासुकला

तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माले घरमै अचार उद्योग स्थापना गरेकी छन्। अचार बिक्रीबाट हुने आम्दानीले परिवारकाे खर्च चलिरहेकाे उनले बताइन्।

विश्वकपका विशिष्ट अतिथिलाई खाना खुवाउँदै विनोद

कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।

चिसोले छेक्न सकेन मर्निङ वाकको ‘क्रेज’

फिजियोथेरापिस्ट ऋषभ गौतम स्वास्थ्य अनुकूल हुने गरी मर्निङ वाक, जगिङ, व्यायाम गरे जटिल बन्दै गएका मधुमेह, रक्तचाप, मुटु रोगबाट टाढा रहन सकिने बताउँछन्।

चिसोले मुगुमा पहिरोबाट विस्थापितको बिचल्ली

छायानाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्।

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

जमिनको प्लटिङ गरेर घडेरीमा बिक्री वितरण गर्ने चलनले पूर्वी तराईमा भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।

पढाइसँगै गुन्द्री र दुनाटपरी बनाउन सिकाउने विद्यालय

रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाइरहेको छ।

२६ वर्षअघि भारतमा बेचिएकी नतिसरा राईलाई लैंगिक समानता अवार्ड

दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।

दौडिने बानीले ३ वर्ष आयु बढाउँछः अध्ययन 

अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने निष्कर्ष निकालेका छन्।

पानी ल्याउन २ घण्टा पैदल

गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।

निमोनियाविरुद्धको दिवस मनाइँदै

निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

व्यावसायिक तरकारी खेतीमा दोधारा चाँदनीका राना समुदाय  

दाेधारा चाँदनीका ४१ राना परिवारले २०६३ सालदेखि व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।