AnonymousUser

Logout

७८ वर्षीय लालवीरका ७२ वर्ष भेडीगोठमै बित्यो

लालवीर तिलिजाको जीवनको अधिकांश समय अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा बित्यो। ७८ वर्षीया तिलिजाले ७२ वर्ष भेडीगोठमा बिताए।