स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
काठमाडौँ– स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा स्पेनले अतिरिक्त समयमा गोल गर्दै दोस्रो पटक विश्वकपको उपाधि आफ्नो नाममा लेखायो।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका फेरान टोरेसले १०६औँ मिनेटमा निको विलियम्सको हेड पासलाई गोलमा परिणत गर्दै निर्णायक गोल गरे।
खेलको ९३औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
योसँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
