AnonymousUser

Logout

‘फेक रेस्क्यु’ देखाएर बीमा ठगीको आरोपमा ३ कम्पनीका सञ्चालक र व्यवस्थापक पक्राउ

पर्यटकको ‘फेक रेस्क्यु’ देखाएर करिब १९.६९ मिलियन अमेरिकी डलर बराबर बीमा ठगी गरेको आरोपमा सीआईबीले तीन वटा कम्पनीका सञ्चालक र व्यवस्थापकसहित ६ जनालाई पक्राउ गरेको छ।

मिथ्या सूचनाको प्रतिकारका लागि सूचना साक्षरता बढाउनुपर्नेमा विज्ञहरूको जोड

मिथ्या सूचनाले समाजका सबै क्षेत्र प्रभावित बनेको बताउँदै विज्ञहरूले यसको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

खाताको निगरानी गर्दैनन् बैंक, नागरिकता हराए सावधान!

बैंकहरूले बढी खाता खोलाउने कर्मचारीको वृत्तिविकास चाँडै हुने मापदण्ड बनाउँदा कागजात र विवरण राम्रोसँग नजाँची खाता खोलिदिने र हचुवामा मोबाइल बैंकिङ जोडिदिने कारण अनलाइन स्क्यामरलाई प्रश्रय मिलेको छ।

अमेरिकामा हिउँदे आँधीका कारण १३ हजार उडान रद्द, १० राज्यमा आपत्काल घोषणा

अमेरिकामा भीषण हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ राज्यमा आपत्काल घोषणा गरेका छन् भने १३ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्।

‘सामाजिक सञ्जालमार्फत भ्रम छर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन’

गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन्।

कलैयाका तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घर र बाटो भएको जग्गालाई ‘नभएको’ भनी गलत सिफारिस गरी ६ लाख ९४ हजार रुपैयाँ राजस्व छली गरेको अभियोगमा अख्तियारले कलैयाका तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेप्से परिसूचक ५७ अंकले बढ्दा १३ अर्ब ७८ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुग्दा १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

इन्डोनेसिया पहिरो: मृतकको संख्या १६ पुग्यो, ८० जना अझै बेपत्ता

इन्डोनेसियाको वेस्ट जाभा प्रान्तमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ भने अझै ८० जना बेपत्ता छन्।

कतिमा हुँदैछ आज सुनको कारोबार?

आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

युरोपबाट निकाला हुने नेपालीको संख्या बढ्दै, किन असहज बन्दैछ नयाँ गन्तव्य?

धेरै कमाइ हुने र खाडी–मलेसियाको भन्दा ‘लाइफ–स्टाइल’ राम्रो हुने भन्दै लाखौँ खर्चेर युरोपेली देश जाने क्रम बढेसँगै त्यहाँबाट ‘डिपोर्ट’ हुनेको ग्राफ पनि उकालो लागिरहँदा सरकारको नीति के छ?

अध्यागमन अधिकारीको गोलीबाट अमेरिकामा फेरि १ जनाको मृत्यु

यसअघि पनि यही शहरमा एक अध्यागमन एजेन्टले अमेरिकी नागरिक रेनी गुडलाई गोली हानी हत्या गरेको थियो।

राष्ट्रियसभा सदस्यको चुनाव आज हुँदै

राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ।

स्वास्थ्य प्रणालीका चुनौती–१

अनपेक्षित थिएन स्वास्थ्य बीमा कार्यक्रमको समस्या

हाम्रो सामुदायिक स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउने हो भने केही कर्मचारी परिवर्तन गर्दैमा अथवा केही रकम बिमा कार्यक्रमलाई उपलब्ध गराउँदैमा पुग्दैन।

आजदेखि माैसममा क्रमिक सुधार

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

हिउँ पन्छाएर खुलाइयो मध्यपहाडी लोकमार्ग

बाक्लो हिउँ जमेर ठप्प बनेको मध्यपहाडी लोकमार्गको बागलुङ–रुकुम खण्ड हिउँ पन्छाएपछि शनिबारदेखि सञ्चालनमा आएको छ।

मौसम बदली : कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

मिथ्या सूचनाविरुद्ध काठमाडौँमा दुईदिने सम्मेलन

निर्वाचनलाई लक्षित गरी संगठित रूपमा फैलाइने मिथ्या सूचनाले जनमत प्रभावित पार्न सक्ने भन्दै विज्ञहरूले मिडिया साक्षरता र तथ्य जाँचमा जोड दिएका छन्।

समानुपातिक तर्फका ३ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका एमाले, कांग्रेस र राप्रपाका तीन जना उम्मेदवारको योग्यता र क्लस्टरका विषयमा उजुरी परेपछि निर्वाचन आयोगले उनीहरूलाई प्रमाणसहित उपस्थित हुन सूचित गरेको छ।

आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको वैयक्तिक विवरण

निर्वाचन आयोगले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन भन्दै उम्मेदवारहरूले मनोनयनका क्रममा पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।

स्थलगतः सुनसरी–१

स्वतन्त्रबाट ‘चमत्कार’ गरेका ती हर्क, पार्टी खोलेपछिका यी हर्क

परम्परागत रूपमा ‘कम्युनिस्टको गढ’ मानिने धरानको मेयरमा २०७६ सालको उपनिर्वाचनमा कांग्रेस र २०७९ को निर्वाचनमा स्वतन्त्रले जितेर गढ भत्काइसकेका छन्। अबको चुनावमा ‘स्वतन्त्र मेयर’ले संसद्तिर फड्को मार्लान्?