गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरूआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रूपमा गोरखा दरबार रहेको छ।
काठमाडौँ– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण छ।
गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरूआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रूपमा गोरखा दरबार रहेको छ।
मन्दिर परिसरमा रहेका १६१६ सालअघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन्। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोसाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ।
राजा रामशाहको पालामा निर्माण गरिएको गोरखा दरबार परिसरमा रहेको संरचनामध्ये मूल दरबारको विशेष महत्त्व छ। बुइँगलसहित यो दरबार ४ तलाको रहेको छ। दरबारको तेस्रो तला कलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ।
उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचना २०७२ सालको भूकम्पले क्षति गरे पनि हाल पुन निर्माणको काम सकिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
