AnonymousUser

Logout

मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको विद्युतीय गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

नेप्से परिसूचक ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ४८ अंकले बढेर २६३३ विन्दु पार गरेको छ।

महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा एलपी ग्यासको कृत्रिम अभाव नियन्त्रण गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

गीतमा भोटेकोशी बाढीको विनाशः ए नदी ए हिमाल

डीडी पन्तको शब्द सिर्जना रहेको गीतमा विश्वव्यापी रूपमा बढिरहेको जलवायु संकट, अव्यवस्थित विकास र हिमाली तथा पहाडी क्षेत्रका प्राकृतिक स्रोतको अचाक्ली दोहनबारे प्रश्न उठाइएको छ।

कसरी वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै छ नेपाल?

अन्तर्राष्ट्रिय तस्करहरूले अत्याधुनिक प्रविधिको प्रयोग र नेपालको कमजोर अनुसन्धान संयन्त्र तथा खुला सीमाको फाइदा उठाउँदै नेपाललाई दुर्लभ वन्यजन्तु र वनस्पति ओसारपसारको ट्रान्जिट मार्गका रूपमा प्रयोग गरिरहेका छन्।

नेपाल एसिया कपमा छनोट, यूएई ४४ रनले पराजित

यूएईलाई ४४ रनले हराउँदै नेपाली टोलीले दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान पक्का गरेको छ।

एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

एसीसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा  यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन्।

बाढीप्रभावित महिला–बालबालिकाको सुरक्षार्थ संसद्‌मा विशेष प्रबन्धको माग

भोटेकोशी लगायतका बाढीप्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले तत्काल सुरक्षित व्यवस्थापन र राहत पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

यस्तो रहनेछ आजको मौसम

बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

एक वर्ष बित्दा पनि भेटिएनन् कारागारबाट भागेका ३५५६ कैदीबन्दी

जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका–भगाइएका ३ हजार ५५६ कैदीबन्दी र थुनुवा अहिलेसम्म समाजमै छन्। उनीहरू पुनः अपराधमा लागेपछि समाज नै असुरक्षित बनेको छ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा ओमानविरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज ओमानसँग खेलिरहेको छ।

जलवायु संकटः १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या

आकस्मिक आउने बाढीले घर, खेत बगाइदिन थालेपछि हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा १५ वर्षयता आधा जनसंख्या घटेको छ। जलवायु संकटबाट जीवन, संस्कृति र सभ्यता जोगाउने संघर्षको कथाः

स्मृतिमा जेनजी आन्दोलन: मानवीय समवेदना र रक्तसञ्चारको एक दस्ताबेज

रक्तसञ्चार सेवा भनेको केवल नसामा बग्ने रातो तरल पदार्थको आदानप्रदान होइन, सङ्कटको घडीमा मानवतालाई बचाइराख्ने अन्तिम सञ्जीवनी बुटी हो।

जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी तथा बुद्धिजीवीहरूले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित सम्पूर्ण छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।

एसीसी पुरुष प्रिमियर कप : हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।

यस्तो रहनेछ आजको मौसम

आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बेसीसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक

सडकको अवस्था जोखिमयुक्त र नाजुक बनेको भन्दै स्थानीयले मनाङको लाइफलाइन मानिने बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।