एसीसी प्रिमियर कप : सेमिफाइनलमा ओमानविरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज ओमानसँग खेलिरहेको छ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा ओमानविरुद्ध नेपालले ब्याटिङ गर्दै
नेपाल क्रिकेट संघ

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज ओमानसँग खेलिरहेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस जितेर ओमानले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

नेपालले शुरूवाती अवस्थामा १ ओभरको खेल सकिँदा ४ रन बनाएको छ।