AnonymousUser

Logout

निर्वाचन अभियान शुरूआत गर्न ओली दार्चुलामा, देउवा र प्रचण्ड आफ्नै क्षेत्रमा व्यस्त

एमालेले शुक्रबार दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान शुरू गर्दै छ। अभियानकाे उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेका छन्। 

प्रमुख दलका घोषणापत्र: निःशुल्क उपचारदेखि निःशुल्क स्यानिटरी प्याड‍

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले स्वास्थ्यसम्बन्धी विभिन्न घोषणा गरेका छन्।

अपारदर्शी चुनाव खर्चः निर्वाचन आयोगले तोकेको सीमा किन हुन्छ उल्लंघन?

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शशांक कोइरालाले चुनावमा करोडौँ खर्च हुने बताए पनि स्पष्टीकरण सोध्नुबाहेक अन्य कारबाही भएन। के निर्वाचन आयोगले तोकेको खर्च सीमामा चुनाव लड्नै नसकिने हो?

इमरान खान यति चर्चित किन छन्?

सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्।

कृषि औजार कारखानाको मर्मत गरिँदै, एक वर्षमा १५ किसिमका औजार उत्पादन गरिने

सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालनको जिम्मा दिएसँगै केन्द्रले त्यसको मर्मत थालेको छ। मर्मतपश्चात् केन्द्रबाट १५ किसिमका औजार उत्पादन गर्ने तयारी केन्द्रको छ।

निर्वाचन अभियानकाे उद्घाटन गर्न ओली दार्चुलामा, देउवा र दाहाल आफ्नै क्षेत्रमा व्यस्त

एमालेले शुक्रबार दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ ।

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा छन्।

पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

सामाजिक संजालमा भिडियो सन्देश पोस्ट गर्दै पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो जीवनको अन्तिम हुने बताएका छन्।

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट, अध्यक्ष ओली खलंगा आउँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरू गर्दैछन्। बिहान ११ बजे उनले खलंगामा अभियानको उद्घाटन गर्ने भएका हुन्।

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन्।

पुष्पकमल हार्नुमा नेपालको जित!

कारणसहित कुनै नेता फेरि निर्वाचित हुनुहुँदैन भन्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो र मुलुक ध्वस्त पार्दै हिँडेकालाई त्यसै भन्ने हो।

आयोगलाई भारतले दियो ८० वटा गाडी

आसन्न निर्वाचनका लागि भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहार दिएको छ। बिहीवार आयोगमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयोगलाई गाडी हस्तान्तरण गरेका हुन्।

कस्तो छ आजको मौसम?

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

दोहोरो दाबी: को हो गठबन्धनको प्रधानमन्त्री पदको उम्मेदवार?

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

महिला उम्मेदवारलाई हतोत्साहित बनाइरहेको ‘पैसा’

पार्टीबाट ठूलो सङ्घर्षले टिकट पाएका होऊन् या स्वतःस्फूर्त स्वतन्त्र उम्मेदवारी दिएका महिला, चुनावी अभियानमा उनीहरूलाई सबभन्दा ज्यादा ‘पैसा’कै विषयले पिरोलिरहेको छ।

एएफसी यू–२० महिला एसियन कप : नेपाल समूह ‘बी’मा

नेपाल रहेको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड रहेको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारबाट अमेरिका र दक्षिण कोरिया रुष्ट, संयुक्त हवाई अभ्यास लम्बाउने

उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।

युरोपमा आगामी वर्ष ग्यासको अभाव हुनसक्ने

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो

यु–१७ महिला एसियन कप : नेपाल रहेको समूहमा जोर्डन र इरान

एएफसी यु–१७ महिला एसियन कप छनोट चरणमा नेपाल समूह ‘एच’मा परेको छ।

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।