AnonymousUser

Logout

केही समयसम्म गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा

ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने भएको छ।

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ: अधिवक्ता रिजाल

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ: अधिवक्ता रिजाल

सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।

टी–२० विश्वकप : पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै

दक्षिण अफ्रिकामाथिको जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै रहेको छ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली प्रहारबाट घाइते भएका छन्।

प्रधानमन्त्री कप : पुलिस सेमिफाइनलमा, मधेशको विजयी शुरूआत

३ खेलबाट ६ अंक जोड्दै पुलिस अंक तालिकाको शीर्षस्थानमा छ।

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनभन्दा पहिल्यै कुन पार्टी वा उम्मेदवारले जित्दैछन्, को के कारणले बलियो वा कमजोर छन् भन्ने सूचना कसरी पार्टी र नेताहरुसम्म पुग्छ? निर्वाचनमा कसरी भइरहेछ गुप्तचर र सुरक्षा संयन्त्रको दुरुपयोग?

विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्ट्याउनुपर्ने व्यवस्था लागू

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत सेयरको आरक्षण छुट्ट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र ढुवानी शुरु गर्दै निर्वाचन आयोग

बिहीबार मनाङ र मुस्ताङका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको  आयोगले जनाएको छ।

ईश्वर पोखरेलले सार्वजनिक गरे २८ प्रतिबद्धता

काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।

ईश्वर पोखरेलले सार्वजनिक गरे घोषणापत्र

एमाले उपाध्यक्षसमेत रहेका पाेखरेलले प्रतिबद्धतापत्रमा स‌विधानकाे रक्षा र कार्यान्वयनमा जाेड दिएका छन् ।

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन्।

विदेशी फुटबल प्रशिक्षक: नेपाल आउँछन्, ‘राजनीति’ले टिक्नै सक्दैनन्

२०३९ सालबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाली टोलीमा एक प्रशिक्षकले औषतमा एक वर्षभन्दा केही बढी मात्र प्रशिक्षण दिएका छन्। पछिल्लो तीन वर्षमा फुटबलका पाँच प्रशिक्षक परिवर्तन भए।

कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

मंसिर ४ का लागि यस्तो छ विपद् व्यवस्थापनको तयारी

सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।

'लाखे'ले विदेशी फिल्मलाई पछार्छ : अनुपविक्रम

अनुपविक्रमले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकार र मातहतका निकायलाई सातबुँदे निर्देशन दिएको छ।

म्यानमारका पूर्वसांसदलाई अदालतले सुनायो १७३ वर्ष जेल सजाय

विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।

लैंगिक विभेद कम गर्न बनाइएको कार्यविधि नै 'विभेदकारी'

काठमाडौँ महानगरले बनाएको महिला सञ्जाल गठन प्रक्रियामै विभेद देखिएको भन्दै दलित महिला सदस्यले असन्तुष्टि जनाएका छन्।