AnonymousUser

Logout

अर्थतन्त्र सुध्रियो, संकट टरेको छैन

गएको ८-९ महिनामा आर्थिक संकट आउँछ कि भनेर अनुमान गरेका थियौँ, त्यो आएन। सुधार हुनथाल्यो। अब निजी क्षेत्रले दबाब दियो भन्दैमा, आर्थिक स्थायित्व खलबलाउने काम गर्नुहुँदैन।

सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए 

खुआयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का हिमपात हुने

शनिबार दिउँसाे प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०७९ मंसिर ०२, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

मतबाट गरौँ सुधारको थालनी

एउटै निर्वाचनले आम नेपालीका असीमित चाहना र देशका आवश्यकता पूरा गर्न सक्दैन। तर, त्यसका लागि सुधारको महत्त्वपूर्ण प्रस्थानविन्दु बन्नसक्छ।

गेट्स फाउन्डेसनले अफ्रिकाको कृषि र स्वास्थ्य क्षेत्रमा ७ अर्ब डलर लगानी गर्ने

केन्याको भ्रमणका क्रममा बिल गेट्सले अफ्रिकामा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

सरकारले गाउँमै व्यवस्थित रूपमा उच्च शिक्षा सञ्चालन गरिदिए विद्यालय आउन जान लाग्ने समय पढाइमा खर्च गर्न पाउने विद्यार्थीहरू बताउँछन्।

यात्रु अलपत्र पारेको नेवानिलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

टिकट काटेर एयरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।

दीपक मनाङेलाई २५ हजार जरिबाना तिराउने निर्वाचन आयोगको निर्णय

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले दीपक मनाङलाई २५ हजार जरिबाना तिराउने निर्णय गरेको छ।

मतदान गर्नुअघि जान्नुहोस् यी कुरा

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ, प्रतिनिधिसभाकाे समानुपातिकतर्फ, प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ र प्रदेशसभाको समानुपातिकतर्फका १/१ गरी चारवटा छुट्टाछुट्टै मतपत्र पेटिकामा खसाल्नु पर्छ।

​​​​​​​भोट हाल्ने मतदाता सदरमुकाममै, कर्मचारी गाउँ पुगे

कम जनसंख्या भएका हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या मतदाताभन्दा आधा मात्रै कम छ। 

निर्वाचनलाई असर पार्ने गतिविधि रोक्न सरकार सक्षम छ : गृह मन्त्रालय

प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ।

को हुन् सामाजिक सञ्जालका ‘इन्फ्ल्युएन्सर’, कसरी पार्दैछन् निर्वाचनमा प्रभाव?

गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखमा बालेन शाहलाई विजयी बनाउन सामाजिक सञ्जालमा सक्रिय 'इन्फ्ल्युएन्सर' यसपटक पनि केही उम्मेदवारको पक्षमा खुलेका छन्।

यूएईविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

नेपालका लागि ओपनर आशिफले सर्वाधिक ८८ रनको अविजित इनिङ्स खेले। उनले ११९ बलमा १२ चौका प्रहार गरे।

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख पेलोसी पदबाट बाहिरिँदै

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् भारत निर्यात

प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत‍्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।

जसले हजारौँ वर्ष जेल सजाय पाए

विश्वमा विभिन्न अपराधमा संलग्न अपराधीलाई मानिसको जीवन आयुभन्दा निकै बढी वर्षको सजाय दिइएको छ। यस्तो सजाय पाउनेहरू जघन्य अपराधमा सलंग्न रहेका देखिन्छन्।

कोप २७ मा युवा अभियन्ताको जोड : जलवायु परिवर्तनका असर कम गर्न तत्काल कदम चालौँ 

कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।

राजस्व संकलनमा निरन्तर धक्का

भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।