AnonymousUser

Logout

कास्की–२ : स्थानीय निर्वाचनमा झैँ समाजवादीले गर्ला ‘चमत्कार’?

६ वटा महानगरमा एमाले शून्य हुँदा गत स्थानीय निर्वाचनमा पोखराको मेयर एकीकृत समाजवादीले जित्नु ‘चमत्कार’जस्तै थियो। कास्की–२ मा त्यही चमत्कार दोहोरिएला?

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्।

कस्तो छ आजको मौसम?

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्।

तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबैको भूमिका रहने बताउँदै आयुक्त जबराले आचारसंहिता कडाइका साथ लागू गरिने बताए।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यहाँ अहिले पर्यटकको चहलपहल बढेको छ।

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मध्यरातमा खुल्ने तरकारी बजार, प्लटिङले सधैँलाई बन्द हुने जोखिम

थिमिको बाखाबजारमा ४० वर्षअघि शुरू भएको रात्रिकालीन तरकारीबजार पछि नगदेशको गार्चामा सारियो। सरकारकै निकायहरूको जग्गा प्लटिङ मोहले यो तरकारी बजार सधैँलाई बन्द हुने जोखिममा परेको छ।

नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भयो: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर ठूला दलहरूले लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए।

निर्वाचन आयोगले तोकेको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

निर्वाचन आयोगको सातबुँदै निर्देशिकाअनुसार राजनीतिक दल तथा उम्मेदवारले आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने भएको छ।

युक्रेन द्वन्द्वअघि नै रुसलाई ड्रोन पठाएको हो : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री हुसेन आमिरले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्‍याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

मन्त्री खाँणले बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको बताए।

विष्णु पौडेलको दाबी: एमाले एक्लैले बहुमत ल्याउँछ

उपाध्यक्ष पौडेलले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।

रूकुम जाँदै गरेको बस धादिङमा दुर्घटना, १६ जना घाइते

धादिङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।

चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै कोमल वलीसँग आयोगले माग्यो स्पष्टीकरण

चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरेको भन्दै कोमल वलीसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना

निर्वाचन आयोगले काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई जरिवाना गरेको छ।

ओलीलाई देउवाको प्रश्‍न– दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ?

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

बाहिरी काठमाडौंमा पार्टीहरूप्रति असन्तोष– किन लाग्दैछ ‘कि स्वतन्त्र कि राजावादी’को नारा?

काठमाडौंका शहरी मतदाताको ‘मूड’ आकलन गर्न सहज छैन। तर, बाहिरी काठमाडौंका बस्तीहरूको मनोविज्ञान पनि यसपालि पहिलेको जस्तो देखिँदैन।