AnonymousUser

Logout

काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुली निर्वाचित 

काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली आठ हजार ७४३ मतसहित विजयी भएका छन्।

काठमाडौँ–२ मा रास्वपाकी गौतम विजयी

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।

व्यवस्थाविरोधी राप्रपाले कसरी शक्ति आर्जन गर्‍यो?

आमनिर्वाचन २०७४ मा एमालेको बलमा एउटा सिट जितेको र ‘थ्रेसहोल्ड’समेत नकटाएको राप्रपा अहिले कुन शक्तिका कारण राष्ट्रिय पार्टी बन्ने बाटोमा अघि बढ्दैछ?

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री श्रेष्ठ तेस्राे

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।

गुल्मीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु 

गुल्मीको सत्यवति गाउँपालिका– ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

डडेलधुराबाट शेरबहादुर देउवाको सातौँ जित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

सीके राउतले अग्रता लिइरहेको सप्तरी-२ मा मतगणना रोकियो

जसपाका नेता/कार्यकर्ताहरूले मतगणना केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।

काठमाडौँ-३ बाट कांग्रेसका चालिसे निर्वाचित

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन्।

घण्टीको ‘ध्वनि’बाट जन्मिएका प्रश्न

स्वतन्त्र पार्टीले यो निर्वाचनमा ल्याएको हलचलले कैयौँ यस्ता प्रश्न जन्माएको छ जसको उत्तरमा रवि लामिछाने नेतृत्वको पार्टी, त्यसले राजनीतिमा गर्ने ‘हस्तक्षेप’ अनि देशका भावी दिन र दशा निर्भर छन्।

बागलुङ-१ मा एमालेका पाठकको अग्रता, पछ्याउँदै चित्रबहादुर

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा नेकपा एमालेका डा. सूर्य पाठक ५७ मतले अगाडि छन्।

काठमाडौँ-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका छन्।

डेनमार्क र ट्युनिसियाले अंक बाँडे

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दाङ–२ मा रेखा शर्माको अग्रता कायमै 

ताजा मतपरिणामअनुसार शर्माले नेकपा एमालेका शंकर पोखरेललाई १९ सय १३ मतले पछि पारेकी छन्।

डडेलधुरामा देउवाको फराकिलो मतान्तर कायमै

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले फराकिलो मतान्तर कायमै राखेका छन्।

बागलुङ २ (ख) मा कांग्रेसका कुँवर विजयी 

प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनलाई ३ हजार ३३७ मतले पछि पार्दै कुँवर निर्वाचित भएका हुन्। 

रोल्पामा वर्षमान पुनको अग्रता कायमै

रोल्पामा १५ हजार २८६ मत गणना हुँदा वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

ललितपुर २ को प्रदेशसभा १ मा एमालेका श्रेष्ठ निर्वाचित

ललितपुर-२ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार २९८ मत प्राप्त गरेका छन्। 

विद्रोही थवाङमा अचेल ‘कुरा मिल्दैन’

थवाङले एउटै पार्टी वा उम्मेदवारमा सबै मत खसाएको वा शून्य मतदान गरेको इतिहास २०१५ सालदेखिकै हो। तर, २०७४ सालयता भने थवाङबासी विभाजित हुन थालेका छन्।

मकवानपुर–१ मा डिना उपाध्याय अगाडि, दोस्रोमा कमल थापा

नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।