एमालेका उम्मेदवार पूर्णबहादुर गुरूङलाई २ हजार ७७३ मतान्तरले हराउँदै चुमान प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
डडेलधुराबाट २०४८ यता अविराम जितिरहेका शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुल्मेली युवा सागर ढकालले कसैले नसोचेको शानदार मत ल्याउनुका पछाडि एउटा होइन, धेरै कारण छन्।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिँदा नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ।
२०७४ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्र यसपटक अधिकतम १७ सिट जित्ने र समानुपातिक मत पनि घट्ने निश्चित छ। हरेक निर्वाचनमा के कारण खुम्चिँदैछ माओवादी केन्द्र?
कञ्चनपुर-३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।
ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखलाई छाड्दै सिटीमा आवद्ध भएका थिए।
इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।
बुधबार सम्पन्न खेलमा गण्डकी बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ।
बुधबार साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।
कास्की–१ (ख) बाट नेपाली कांग्रेसका दीपक गुरूङलाई ८६७ मतान्तरले पराजित गर्दै एमालेका वेदबहादुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
झापा-५बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
झापा-१ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका छन्।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले २८ हजार ४५१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरे।
खेलमा बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन।
समूह ‘डी’ अन्तर्गत मंगलबार राति सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सले ४–१ को जित हात पारेको थियो। उनी सोही खेलमा घाइते भएका हुन्।
देवेन्द्र पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्।
यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले पराजित गरे।
कास्की ३ (क) बाट गुरूङ १४ हजार ४७३ मत ल्याएर विजयी भएका छन्।
मुख्य प्रशिक्षक एनरिके आफैँ पनि स्पेनका पूर्वखेलाडी हुन्। सन् १९९४ र सन् २००२ को बीचमा उनले स्पेनका लागि विश्वकपसहित १२ ठूला प्रतियोगिता खेले।
सप्तरी २ बाट जसपा अध्यक्षसमेत रहेका यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै सीके राउत निर्वाचित भएका छन्।