नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।
रायमाझीले आफ्ना प्रतिस्पर्धी खतिवडालाई २ हजार ३५८ मतको अन्तरमा पराजित गरेका हुन्।
ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीभन्दा नेकपा एमालेका योगेश भट्टराई ५५६ मतले पछि परेका छन्।
जारी मतगणनामा नेपाली कांग्रेस ४८, नेकपा एमाले ३४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको ऐतिहासिक महत्त्वको सार्वजनिक पुरातात्त्विक भवन र स्थानलाई संरक्षण गर्नुको सट्टा काठमाडौं महानगरले लगनपार्क बनाउने निर्णय गरेकोपछि अदालतमा रिट दर्ता गरेका थिए।
चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नेकपा एमालेका कृष्णभक्त पोखरेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि छन्।
काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् भने नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती चौथो स्थानमा छिन्।
सर्वोच्च अदालतले रूपमा सुनारले दायर गरेको रिट खारेज गरिदिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रूपाको रिट खारेज गरेको हो।
समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको अर्जेन्टिनालाई हराउँदै साउदी अरब जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो एशियाली राष्ट्र बनेको छ।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ। कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसक…
झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन्।
महरले २१० मत प्राप्त गरेका छन्।
बाला चतुर्दशी
बाला चतुर्दशीका अवसरमा विगत एक वर्षयता मृत्यु भएका आफन्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्न आज आज बिहानैदेखि डोलेश्वर महादेव मन्दिर र अन्य हिन्दू तीर्थस्थलमा भक्तजनको भीड लागेको छ।
झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।
कार्की ८ हजार ७७१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
काठमाडौँ–८ (१) बाट हाम्रो नेपाली पार्टी (लौरो)का शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन्।
तनहुँ- १ नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्।
निर्वाचन सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबार १ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ।
पछिल्ला दुई विश्वकप छनोट चरणका खेलहरूमा लेवान्डोस्कीले २० खेलमा २४ गोल गरिसकेका छन्। विश्वकपमा भने उनी गोलरहित छन्।
जारी मतगणनामा मधेशकेन्द्री दलका शीर्ष नेताहरू पछाडि देखिएका छन्।