दोहास्थित अल थुमामा रंगशालामा आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको छ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरसहित विजयी भएकी छन्।
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।
ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।
पहिलाे हुने मात्रै चुनिएपछि र संसद् तथा नीति निर्माणमा उसको मात्रै भूमिका हुने भएपछि जनताको 'भाेट खेर जाने' कुरा स्वाभाविक हाे। भाेट खेर जानु लोकतन्त्रको उपहास हाे।
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।
डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन्।
गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतान्तरले पराजित गरेका हुन्।
उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गरेका हुन्।
अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका राउत पहिलोपटक जनप्रतिनिधिको रूपमा संसद् जान लागेका हुन्।
३७ हजार ६ सय ८ मत गन्दा खाँणले १५ हजार ८७ मत ल्याएर अग्रता लिइरहेका छन्।
झापा-२ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
एकीकृत समाजवादीका श्रेष्ठले नेकपा एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे।
रूकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्माले ८ हजारभन्दा बढी मतान्तरले आग्रता लिएका छन्।
दार्चुलामा नेपाली कांग्रेसका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतान्तरले पराजित गरेका छन्।
रूपन्देही ४ बाट नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार २९६ मतान्तरले हराउँदै लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।
बुधबार राति सम्पन्न खेलमा जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ।