AnonymousUser

Logout

अनुशासनहीन नेतृत्वले समाज भ्रष्टीकरण र आपराधीकरणको बाटोमा

नेपाली समाजमा अनुशासनहीन व्यवहारले जरा गाडिसकेको छ। तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बाछिटाले पनि अहिलेसम्म पिरोलिइरहेको छ। यसको प्रमुख जिम्मेवार राजनीतिक दलहरू नै हुन्।

इरानमा 'नैतिक प्रहरी' खारेज

महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने कानूनसम्बन्धमा पनि संसद्ले विचार गर्ने इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीको भनाइ छ।

अपराजित रहँदै सुदूरपश्चिमले उचाल्यो यू-१९ क्रिकेटको उपाधि

कीर्तिपुर मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २१ ओभरमा पूरा गरेको थियो।

ताेलाकाे ९९ हजार नाै सय पुग्याे सुन

सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ।

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट

जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। यसअघि गतवर्ष सोही स्थानमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको थियो।

प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते?

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जित्दै कांग्रेस पहिलो दल बनेकाे छ। दाेस्राे भएकाे एमालेले ४४ सिट जितेकाे छ। 

चीनको चिया र फ्रान्सको रोटी युनेस्कोको सम्पदा सूचीमा

चीनको चिया र फ्रान्सको रोटी बनाउन विशेष ज्ञान, सीप र अभ्यासको आवश्यकता पर्छ। यी खानेकुरा परम्पराकै रूपमा विकसित भएकाले संरक्षणका लागि युनेस्कोको सूचीमा सूचीकृत गरिएको हो।

पाँचपटकको विश्वविजेता ब्राजिललाई रोक्ने लक्ष्यमा दक्षिण कोरिया

स्टेडियम ९७४ मा सोमबार दक्षिण कोरियाविरुद्ध जित निकाल्दै ब्राजिल कीर्तिमानी छैटौँ विश्वकपको उपाधि होड कायम राख्न चाहन्छ। काेरिया भने ब्राजिललाई राेक्ने लक्ष्यमा छ।

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

सुकुमबासी आन्दोलित

\'उठीबासको त्रास कहिलेसम्म?\

काठमाडौँ– काठमाडौँ थापाथलीस्थित बागमती किनारामा बसेका सुकुमबासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलमा भेला भई र्‍यालीसहित नयाँ बानेश्वरमा पुगी धर्ना दिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा प्रदर्शन गरिएको हो। काठमाडौँ महानगरपालिकाको भूमिहीन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ। उनीहरूले सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरेका छन्। त्यस्तै, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। उनीहरूले \'हाम्रो मानवअधिकार खोइ?\', \'उठीबासको त्रास कहिलेसम्म?\', \'लालपुर्जा विहीनताको अवस्था कहिलेसम्म?\' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलित बनेका थिए।

भारतले महाकालीमा तटबन्ध बनाउन खोजेपछि दार्चुलामा ढुंगा हानाहान

भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ। 

निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ।

नेयमार मैदान फर्किँदै

कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।

नेपालीले बहिस्कार गर्नुपर्थ्याे विश्वकप फुटबल

कतारका स्टेडियम बनाउँदा कम्तिमा २२ सय नेपालीको ज्यान गएको छ। तिनको ज्यानको मूल्यमा खेलाइएको यो विश्वकप फुटबल कमसेकम नेपालीहरूले बहिस्कार गर्नुपर्थ्यो। तर हामीले बहिस्कारको आवाजलाई ठूलो बनाउन सकेनौँ।

क्वार्टरफाइनलमा इङ्ल्यान्ड र फ्रान्स भिड्ने

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पूर्व विजेताहरू इङ्ल्यान्ड र फ्रान्स भिड्ने भएका छन्। 

फ्रान्स क्वार्टरफाइनलमा : एमबाप्पेले तोडे पेलेको कीर्तिमान

साविक विजेता फ्रान्स पाेल्यान्डलाई ३–१ गाेलअन्तरले पराजित गर्दै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

दोलखामा ८५ हजार तीन सय ८८ खसेकोमा हालसम्म ५६ हजार तीन सय २१ मत गणना भएका छन्।

कांग्रेसमा सिटौला समूहको अवसान!

१४ औँ महाधिवेशनबाट तितरबितर हुनथालेको कांग्रेसभित्रको सिटौला गुट यसपालिको निर्वाचनको नतिजासँगै अस्तित्वमा देखिने सम्भावना निकै कम रहेको कांग्रेस नेताहरू नै बताउँछन्।

माओवादी बटमलाइन : प्राथमिकतामा गठबन्धन, त्यसपछि अन्य विकल्प

माओवादीले सुध्रिने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जनाधार कमजोर हुँदै गएको नेताहरूको बुझाइ छ।

क्रिस्टोफरको अलराउन्डर प्रदर्शनमा नेपालमाथि स्कटल्यान्डको जित

स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो। नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।