AnonymousUser

Logout

जाडोमा हिटर र गिजरको प्रयोगमा सावधानी अपनाउन चिकित्सकको आग्रह

जाडोबाट बच्न आगो ताप्ने, कोइला बाल्ने, हिटर र गिजरको प्रयोग बढ्दो छ। तर, यस्ता उपकरणहरूको असावधानीपूर्ण प्रयोगले बर्सेनि मानवीय क्षति भइरहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।

अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरो नियन्त्रणमा : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिई देशबाट बाहिर निकालेको बताएका छन्।

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

सिरहाको बरियारपट्टीस्थित हुलाकी सडकखण्डमा तीव्र गतिको स्कार्पियो र मोटरसाइकल एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

क्यानले सार्वजनिक गर्‍यो वार्षिक खेल तालिका

क्यानले सन् २०२६ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको विस्तृत वार्षिक खेल तालिका सार्वजनिक गरेको छ।

विद्युतीय सवारी बजारमा चीनको वर्चस्व

अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ।

भक्तपुरको त्रिवेणीधाममा माधव नारायण मेला

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा तत्कालीन राजा रणजित मल्ल आफै उपस्थित भएर माधव नारायणको व्रत प्रारम्भ गरेको इतिहास छ।

कोरस क्रमशः को लस र मस

हिजोआज कविताको नाममा भइरहेको करामत के हो भने बजारमा भरमार कविता- किताब छन्। तर असरदार कविता उति धेरै छैनन्।

मर्मतपछि सञ्चालनमा आयो रसुवागढी जलविद्युत् आयोजना

१११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीनमध्ये दुई टर्वाइन, मुहानको ड्याम र नहरसमेत मर्मत गरिएसँगै उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार शनिबार बिहान ६ः१३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

अग्निगर्भा— प्रत्येक नारीको कथा

समाजले खोट महिलामा मात्र देखेको छ। प्रश्न महिलामाथि मात्र उठाएको छ। लाञ्छना महिलामाथि मात्र लगाएको छ। पुरुषको गल्तीलाई पनि सकारात्मक रूपमा पेस गरेको छ र यो कार्य महिलाबाट बढी भएको छ।

पोखरा–मुग्लिन सडक: पश्चिम खण्डको तेस्रो पटक म्याद थप

सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायत कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताएको छ।

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन सरकारको अपिल

जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

कांग्रेस विवाद नयाँ माेडमा: वैशाखमा महाधिवेशन गर्ने बहुमतको निर्णयमा विशेष महाधिवेशन पक्षधरको असहमति

कांग्रेस संस्थापनले बहुमतबाट वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेकोमा असहमति जनाएका महामन्त्रीद्वयले जेन-जी आन्दोलनपछि बदलिएको परिवेशमा अहिलेकै नेतृत्व लिएर निर्वाचनमा जान नसकिने तर्क गरेका छन्।

अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ।

महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेसको निर्णय, महामन्त्री थापाको असहमति

नेपाली कांग्रेसले आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ भने महामन्त्री गगन थापाले त्यसमा असहमति प्रकट गरेका छन्।

शाैचालयमा धुम्रपान नियन्त्रण गर्न ढोकामा पारदर्शी काँच

शाैचालयमा विशेष प्रकारका ढोकाहरू जडान गरिएको छ, जसमा धुम्रपान गरेको पत्ता लागेमा ढोकाको काँच पारदर्शी हुन्छ र भित्रको व्यक्ति सबैलाई देखिन्छ।

एआई निर्मित मिथ्या सूचनाले बदल्न सक्छ चुनावी परिणाम

नेपालमा अधिकांश इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालबाट सूचना लिन्छन्। चुनावको बेला राजनीतिक दल, तिनका भातृ संगठन र कार्यकर्ताबाट सञ्चालित व्यक्तिले सञ्जालमार्फत फैलाएका मिथ्या सूचना नियन्त्रण चुनौतीपूर्ण छ।

स्वास्थ्यकर्मी अभावले दार्चुला कारागारमा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला अस्पताल कारागारबाट करिब ५०० मिटरको दूरीमा रहे पनि सवारीसाधनको अभावमा सुरक्षाकर्मीको साथ लगाउँदै कैदीबन्दीलाई पैदलै लैजानुपर्ने बाध्यता छ। अर्कोतर्फ, अहेवको दरबन्दी भए तापनि गत साउनदेखि कारागारमा कोही पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी महँगीविरुद्धको प्रदर्शनमाथि हिंसात्मक दमन गरिए अमेरिका कडा प्रतिक्रिया दिन तयार रहेको चेतावनी दिएका छन्।

साप्ताहिक ब्रिफिङः समानुपातिक सूचीले रास्वपामा कलह, ठेकेदारको लापरबाहीले स्कुल अस्तव्यस्त

यो साता उकालोमा, ‘गैरदलीय चुनावी सरकारका दलीय मन्त्री, पार्टीमै लागिसकेपछि राजीनामा नगर्ने?’, ‘समानुपातिक बसाइँ हिँड्नेको ताँतीले बिग्रिँदै छ गाउँको लय’, ‘रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल’सहितका खबरले हेडलाइन बनाए।