AnonymousUser

Logout

‘स.वि.’कै सडकमा मोटरसाइकल हराउने खाल्डा, सामाजिक सञ्जालमा व्यंग्य- प्रिय स.वि. पोलबाट सडकमा झरिदेऊ

सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।

महाधिवेशनको माहोल छाडेर सत्ताको ‘रस’मा रमाइरहेको रास्वपा

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको र सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्।

सिक्किमको राजनीति: साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।

जितेर हारेको भाजपा, हारेर जितेको कांग्रेस

मोदीले आफूलाई ‘परमात्माले पठाएको’ घोषणा गरिसकेका थिए, चुनावी नतिजासँगै अहंकार चकनाचुर भएको विश्लेषण गरिएको छ। राम मन्दिर रहेको अयोध्यामै भाजपा उम्मेदवार पराजित हुँदा आलोचकले स्वाद मानेका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालय : एउटै व्यक्तिलाई तेस्रो पटक रजिस्ट्रार बनाउन भइरहेको ‘चलखेल’

दुई कार्यकालसम्म रजिस्ट्रार रही विभिन्न विवादमा मुछिएका तिलकराम आचार्यलाई फेरि पनि दोहोर्‍याएर नियुक्ति दिन नियमावली नै संशोधन गरिएपछि विवाद बढेको छ।

पानीको समस्या सुनाउन २५ दिन हिँडेर मधेशदेखि काठमाडौँसम्म

चापाकलमा पानी आउन छाडेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सालगायत जिल्लाका केही स्थानीय पानी माग्न काठमाडौँसम्म पैदलै आएका छन्। स्थानीय र प्रदेश सरकारले गुनासो नसुनेको उनीहरू बताउँछन्।

‘इम्बोस्ड’ नम्बर प्लेटमा खेलाँची, नियम लागू भए पनि आएन कार्यान्वयनमा

सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ।  तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्। 

७ हजारमा ‘किनिएका’ ४२ नेपाली कश्मीरमा बन्धक, खबर पाएर पनि सरकारको बेवास्ता

राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्‍याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’

फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा

निर्वाचन आयोगको मतदाता नामावलीमा अहिले पनि बागमती नगरपालिकाको सुकुमबासी बस्तीका कतिपयको दोहोरो नाम देखिन्छ। अधिकांशको नामका अक्षर छुट्याउने/जोड्ने गरेर दुई वटा परिचयपत्र बनाइएका छन्।

सत्ता राजनीतिले उक्साएको पार्टी विभाजनको खेल : फोरम नेपालदेखि जसपासम्म

जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको  प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।

मनपरी चलिरहेका ‘स्विमिङ पुल’ : मापदण्ड छैन, ज्यानै जोखिममा

स्विमिङका लागि होटल पुगेका सजिलमान शाक्यलाई करेन्ट लागेपछि नौ महिनादेखि अचेत छन्। स्विमिङ पुलमै डुबेर ज्यान जाने घटनासमेत भएका छन्। पानी फोहोर भएको गुनासो त सामान्य जस्तै छ।

फिल्म ‘मेयर’को क्लाइमेक्स छायांकन नहुँदै असली मेयर अख्तियारको फन्दामा

बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनमा आधारित फिल्म ‘मेयर’ छायांकन थालिएको ४०औँ दिनमा अख्तियारले उनैविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्‍यो। भरत तालबाट चर्चामा आएका थापा वास्तवमा कसरी ‘खलनायक’ थिए?

सादा पोसाकका प्रहरीः सुरक्षा बुझेकाहरूले नै बनाइरहेछन् रमिता  

अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि प्रहरीलाई सूचना संकलनमा नभई नहुने कुरा हो, सादा पोसाकमा खटिने जनशक्ति। तर प्रहरीका हाकिमदेखि गृहमन्त्रीहरूले वर्षौंदेखि यसलाई मजाक बनाइरहेका छन्, कसरी? 

विरोध र असन्तुष्टिको आवाज गुञ्जाउने माइतीघर साढे चार महिनादेखि आफैँ मौन

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार माइतीघरको विकल्पमा आन्दोलनकारीहरूको लागि खुलामञ्च उपलब्ध गराउने तयारीसहितको छलफल गृह मन्त्रालयमा चलिरहेको छ।

बस्नै नसकेको नगरसभामा बहुमत सदस्यको हस्ताक्षर गराएका हरिपुर्वा नगरपालिकाका प्रमुख साह पुन: विवादमा

२०७९ सालको स्थानीय निर्वाचन लगत्तैदेखि हरिपुर्वा नगरपालिकामा विवाद छ। कहिले प्रमुख प्रशासकीय अधिकृतको नाममा विवाद, कहिले नगरप्रमुखले एकलौटी गरेकोमा विवाद त कहिले नगरसभाको नाममा तालाबन्दी हुँदै आएको छ।

८ वर्षकै छँदा ‘ड्रग्स’मा फसेका रोनी जसलाई लागुऔषधको लतबाट निस्किन १२ वर्ष लाग्यो

६३ दिनको बसाइपछि विगतप्रति पछुतो मान्दै घर फर्किएका उनी ड्राइभिङ लाइसेन्स लिएर कामका लागि कुवेत जाँदै छन्। सुधारगृहबाट फर्किएपछि कुनै किसिमको लागुऔषध नलिएको उनी बताउँछन्।

पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो

गोइतलाई पक्रन सघाएको बिहार प्रहरीको एसटीएफ टोली उनले रअकै लागि काम गरिरहेको बताएपछि भन्नथाल्यो– ‘ऊपर से सिधा अर्डर आया है, फौरन घर (पटनामा जहाँ गोइत बसिरहेका थिए) ले जाके छोड्देने को।’

‘पलटू चाचा फेरु पलट गइले’

सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

‘पलटू चाचा फेरु पलट गइलेँ’

सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

१७ वर्षअघि जलेको जनकपुर, जसको ताप सकिए पनि राप निभेको छैन

अहिले जनकपुरमा पहाडी मूलका मानिसहरू बिरलै देखिन्छन्। २०६३ अगाडिको तुलनामा पहाडी समुदायको उपस्थिति नगण्य छ। त्यतिखेर जनकपुर छाडेकाहरू काठमाडौँ, हेटौँडा र बर्दिबास बसाइँ सरे।