AnonymousUser

Logout

प्रकृति मृत्यु प्रकरणः होस्टेलबाहिर उभिएका नेपाली विद्यार्थीले रातभरि गाली सुनिरहे

भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।

काठमाडौँ महानगरमा कर्मचारी टिक्नै नदिने ‘सल्लाहकार टिम’  

प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने काठमाडौँ महानगरमा निरन्तर चलिरहेको अवस्था पछाडि जायज–नाजायज कामका लागि दबाब दिने मेयरको सचिवालय र सल्लाहकार टिमको प्रमुख भूमिका देखिन्छ।

एक थिए गज्जुबाबुः संघर्षले अर्जेको सद्‍भावना पार्टीको दुःखान्त

तराई कांग्रेसले २००८ सालमै उठाएका मधेशका मुद्दालाई गजेन्द्रनारायण सिंहले ४ दशकपछि संसद्‍ प्रवेश गराए। उनले नेपाल सद्‍भावना पार्टी खोलेर मधेशमा धेरैलाई नेता बनाए, अहिले त्यही पार्टी दृश्यबाट हराएको छ।

छात्रवृत्ति नदिन जनकपुर उद्योग वाणिज्य संघ 'बिचौलिया', निजी विद्यालयलाई उपमहानगरको पनि साथ

जनकपुरधाम उपमहानगरले परीक्षा लिएरै छात्रवृत्तिका लागि छनोट गरी पठाएका विद्यार्थीसँग निजी विद्यालयले शुल्क लिन पाउने निर्णय उपमहानगरकै शिक्षा विभाग प्रमुख नेतृत्वको समितिले गरेको छ।

महाराजगन्जको सार्वजनिक बाटो चार दशकदेखि व्यक्तिको कब्जामा, अदालतलाई पनि अटेरी

सार्वजनिक बाटोमा दाहाल परिवारले कब्जा जमाएपछि तीनै तहका अदालतबाट खुला गर्न आदेश आयो। गत वर्ष वडाले डोजर पनि चलायो, तर अझै अवरोध हटेको छैन।

भरत थापामाथिको 'बायोपिक' ९ महिनादेखि अलपत्र, अख्तियारको मुद्दापछि निर्देशक नयाँ फिल्मतिर

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।

नश्लीय आक्रमणको लज्जाजनक घटनाः ऋतिक रोशन काण्ड

वर्षा बाँचिरहेको भए आज (पुस १४ गते) ३७औँ जन्मदिन मनाइरहेकी हुन्थिन्। तर एउटा ‘फेक’ खबर फैलिँदा मुलुक अशान्त भयो र वर्षासहित पाँच जनाले ज्यान गुमाए। एक हजारभन्दा बढी घाइते भए।

चहकिलो एनपीएलमा धब्बा बनेको नश्लभेदी दुर्व्यवहार

हामीलाई समाज जोड्ने, देश जोड्ने प्रतियोगिता चाहिएको हो, न कि एउटा समुदाय विशेषलाई नश्लभेद–रंगभेद गर्ने अराजकता। सफल एनपीएलको चर्चा भइरहँदा यो धब्बा मेट्ने पहल आवश्यक छ, अहिल्यै।

चहकिलो एनपीएलमा धब्बा बनेको नश्लभेदी दुर्व्यवहार

हामीलाई समाज जोड्ने, देश जोड्ने प्रतियोगिता चाहिएको हो, न कि एउटा समुदाय विशेषलाई नश्लभेद–रंगभेद गर्ने अराजकता। सफल एनपीएलको चर्चा भइरहँदा यो धब्बा मेट्ने पहल आवश्यक छ, अहिल्यै। 

एनपीएलका ‘लोकल आइकोनिक’: ५ जना बेन्चमै, ३ खेलाडीले मौका पाउँदा विपीनको प्रभाव

क्यानले हरेक फ्रेन्चाइज टिमलाई ‘ट्यालेन्ट हन्ट’मार्फत एक स्थानीय खेलाडी राख्नै पर्ने नियम लगाएको थियो। यसरी छानिएकामध्ये तीन खेलाडीले मैदानमा मौका पाउँदा कर्णालीका विपीनको प्रदर्शन उत्कृष्ट रह्यो।

मिटरब्याजको समस्या ज्युँका त्युँ, सरकार आयोगमाथि आयोग थप्दै

मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।

लरेन्स विश्नोईको नाममा दुर्गा प्रसाईंले चलाएका थिए ‘असुली’, व्यवसायी धम्क्याउन भारतमा रहेका फुएलको प्रयोग

दुर्गा प्रसाईंले व्यवसायीहरूलाई धम्क्याउन हरिचन्द्र फुएल नाममा भारतीय आधारकार्ड लिएका नवीन प्रधानलाई प्रयोग गरेको, उनले नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेको खुलेको छ।

‘बदनाम’ राराब क्याम्पस: चिट चोर्ने र चोराउनेको साँठगाँठ, प्रमाणपत्रका लागि भर्ना

जनकपुरधामको राराब क्याम्पसमा न भर्ना भएको विद्यार्थी नियमित हुन्छन्, न शिक्षक नै कक्षाकोठामा भेटिन्छन्। विद्यार्थी संगठन र प्रशासन 'दाहिना' भएपछि परीक्षा दिने विद्यार्थी उत्तीर्ण भइहाल्छन्।

काठमाडौँ उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, हैरान छन् गुरुहरू

काठमाडौँका ११ विद्यालयका भवन करिब १४ महिनामा हस्तान्तरण गर्ने गरी निर्माण थालिएको साढे ३ वर्ष भइसकेको छ। तर ठेकेदार कम्पनीको लापरबाहीले विद्यार्थी जोखिममा र शिक्षकहरू समस्यामा छन्।

सप्तरीमा साहुकार देवेन्द्र मिश्रको रजगज: मिटरब्याज असुल्ने, जग्गा पनि हत्याउने

बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।

भारतमा मुख्यमन्त्रीहरूको बेलगाम बुलडोजरमाथि न्यायालयको लगाम

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।

जनकपुरमा छात्रवृत्तिका विद्यार्थीसँग असुली, फिर्ताको निर्देशनपछि विद्यालय बन्द घोषणा

निजी विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि रकम असुलेपछि जनकपुरधाम उपमहानगरले त्यसलाई रोक्न पत्र पठाएको विरोधमा पठनपाठन बन्द गरेका कारण यहाँका करिब ३५ हजार विद्यार्थी तीन दिनदेखि घरैमा छन्।

रिपोर्टिङमै हल्लीखल्ली

केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।

धनुषामा तस्करबाट पैसा उठाउँछन् सशस्त्र र नेपाल प्रहरी, दुहबी नाका राजीव महासेठलाई सधैँ खुला

धनुषास्थित दुहबी नाकामा आवतजावत गर्ने साइकल, मोटरसाइकल तथा पिकअप भ्यानबाट पनि सशस्त्र र प्रहरीले पैसा असुल्छ। तर यो नाकाबाट सामान पास गराउने राजीव महासेठ खेपैपिच्छे पैसा तिर्दैनन्, मासिक बुझाउँछन्।

गाउँका महिलाको जीवन बदल्न खुलेको त्यो नाविके, अहिले आफै संकटग्रस्त

सोखले मिथिला चित्र कोरिरहेका महिलालाई सीप सिकाउँदै आर्थिक उपार्जनसँग जोड्न तीन दशकअघि खुलेको नारी विकास केन्द्र आफ्नै नेतृत्वको बदमासी र स्थानीय सरकारको बेवास्ताले बन्द हुन ठिक्क परेको छ।