पार्टीभित्रको आन्तरिक विवादका कारण जित सुनिश्चित नहुँदा कांग्रेस नेता विमलेन्द्र निधि प्रत्यक्षतर्फ उम्मेदवार नबनेको कांग्रेसकै स्थानीय नेता बताउँछन्।
आगामी आमनिर्वाचनमा उम्मेदवार भएका स्वतन्त्रहरूमाथि धेरैको चासो छ। तर उनीहरूलाई उम्मेदवार बन्न जति सजिलो छ, जित्न उति नै मुश्किल हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।