टेक्सासमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या सोमबार १०० भन्दा बढी पुगेको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।
पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणअघि गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुनः शुरू हुने अपेक्षा गरिएको छ।
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ भने उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।
पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।
अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य २३ जना बालिका सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रुसले युक्रेनसँग कूटनीतिक समाधानको सम्भावना नरहेको बताउँदै किभमा हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण थालेको छ।
२०२१ मा सत्तामा फर्किएदेखि मानव अधिकार उल्लंघन बढ्दै गएको रिपोर्टहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजिरहेको छ।
रुसको कुर्स्क क्षेत्रमा भिडन्तका क्रममा रुसी नौसेनाका उपप्रमुख मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ।
उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ। जोटाले दुई हप्ताअघि मात्रै विवाह गरेका थिए।
बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।
ट्रम्प प्रशासनको विदेशी सहायता कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले प्रक्षेपण गरेको छ।
मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा सिनावात्रामाथि छानबिन शुरू गर्दै निलम्बन गरेको छ।
हैदराबादबाट करिब ५० किलोमिटर टाढास्थित एक औषधि कारखानामा सोमबार विस्फोटपछि आगलागी भएको थियो। विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जनाइएको छ।
इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।
युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।
ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।
भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि अवरुद्ध बनेको छ।