AnonymousUser

Logout

प्रतिपक्षले जनतालाई भ्रमित पार्ने काम गरिरहेको वर्षमान पुनको आरोप

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।

निष्ठा छोडेर बीपीलाई महामानव बनाउनु उनीमाथिको अन्याय हो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने बताउँछन्।

प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु: ओली

बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।

समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढ्यो: मन्त्री शर्मा

मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।

१८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी : अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।

युवाको भविष्यबारे नसोची देशमा परिवर्तन सम्भव छैन: प्रधानमन्त्री

युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रधानमन्त्री दाहाल न्युयोर्क जाँदै, असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने 

महासभामा प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति र समृद्धिका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनेछन्। 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चुच्चे नक्साकाे विवाद मिलाउन सांसदहरूकाे सुझाव

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्। 

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो

शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक प्रहार र कान्ति बाल अस्पतालमा बालिकाकाे निधन भएकाे विषयमा पनि सरकार गम्भीर भएकाे बताए।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमा हुने 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ। 

ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन चलिरकाे प्रमुख सचेतककाे भनाइ

डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए।

एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर, पूर्वमन्त्री पराजुली सचिवमा मनाेनित

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। 

संघीय संसदका दुवै सदनबाट नेम्वाङप्रति शाेक प्रस्ताव पारित

दुवै बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने विज्ञकाे सुझाव

काठमाडाैँमा आयोजित 'विकसित नेपाल चीन सम्बन्ध चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे सुझाव दिएका हुन्।

संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

पशुपति आर्यघाटमा नेम्वाङलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्। दागबत्ती दिएपछि नेपाली सेनाले शोक धुन बजाएको थियो ।

पशुपति आर्यघाटमा सुवास नेम्वाङको अन्तिम बिदाइ

बालुवाटारस्थित निवासबाट शुरू भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।

टाइम म्यागेजिनको १०० उदीयमान नेताको सूचीमा बालेन

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ।

संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, देशभर सार्वजनिक बिदा

नेम्वाङ निवास बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुमबाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा हुनेछ।