AnonymousUser

Logout

अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा आशाको सञ्चार हुन सकेन: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकारले ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा गरिरहेको बताएका छन्।

उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भरे नै पनि बन्द हुनसक्छ: चिरीबाबु महर्जन

काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा देखाएको उदासीनताले जुनसुकै बेला पनि रोकिने अवस्था रहेको महर्जनको दाबी छ। 

एनसेलको सेयर बिक्री छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री र बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

बालुवाटारमा भएको शिष्टाचार भेटमा आपसी हित र सहकार्यका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

कसले किन भनिरहेछन् ‘मिसन ०८४’? 

निर्वाचित संसद्ले वर्षदिन पार नगर्दै नयाँ–पुराना दुवैथरी दल र तिनका नेताहरूले चार वर्षपछाडिको आवधिक चुनावलाई लक्षित गर्दै 'मिसन ०८४' भन्नुको अन्तर्य के हो?

शासकीय सुधारका लागि आयाेग गठन गर्ने सरकारको तयारी

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए।

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या, गंगालाल हृदय केन्द्रमा उपचार हुँदै

मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठको ‘एन्जिओप्लास्टी’ गरिएको छ। 

सरकारले एनसेल खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।

एनसेल खरिद–बिक्रीबारे छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्री  शंकास्पद रहेको ठहर गर्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

एकीकृत समाजवादीले महाधिवेशन जेठमा गर्ने

नेकपा एकीकृत समाजवादीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको छ।

राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेस नेताद्वय बलबहादुर र अर्जुननरसिंहको असहमति

सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।

एनसेलको शेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री कानूनसम्मत भए नभएको यकिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउँछन्।

एनसेल खरिदबिक्रीको अनुसन्धान गर्न संसदीय समितिमा सांसद श्रेष्ठको पत्र

आजिआटाले निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा सोको प्रतिकार गर्न आवश्यक रहेको सांसद सुमना श्रेष्ठको भनाइ छ।

अहिलेको सरकार चीनको सहयोग लिन डराउँछः ओली

चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनले बताए।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका हुन्।

नेपाललाई आर्थिक र प्राविधिक सहायता आउनेमा ढुक्क छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।

मन्त्रिमण्डल पुनर्गठनबारे सोचेका छैनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताएका छन्।

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा सहभागी भएर स्वदेश फर्किएका छन्।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

समानुपातिकको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।