एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्।
पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।
लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलिजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म नै कमजोर बन्दैछ।
जुम्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट माओवादीकी गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानेन्द्र शाही उम्मेदवार बनेका छन्। उनीहरू बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको विकासका लागि एमालेले निर्वाचन जित्नै पर्ने बताएका छन्।
उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए।
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।
प्रवक्ता डा महतले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने बताउँदै सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि गठबन्धन सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।
राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर ठूला दलहरूले लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए।
मन्त्री खाँणले बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको बताए।
उपाध्यक्ष पौडेलले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।
धादिङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।
प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।
जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।
एमाले अध्यक्ष ओलीले सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्ना परिवार र आफन्तको हितमा मात्रै लागेको आरोप लगाए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने भिजन नभएको बताएका छन्। उनले देशलाई बर्बाद हुन नदिने आगामी निर्वाचनबाट विकल्प खोज्नुपर्ने समेत बताए।
तीन दिनदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।
अध्यक्ष दाहालले देशको नेतृत्व गर्ने अवसर आए आफू तयार रहेको भए पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको बताए।