AnonymousUser

Logout

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका ९ जना घाइते

अत्यधिक भीडका कारण नौ जना दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। 

नागरिक उन्मुक्तिको अडान : माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौँ

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।

संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव भरतराज गौतम

महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाँदा देश नै ठूलो संकटमा पर्ने बताए।

रविको मुद्दामा सर्वोच्चको फैसलाबारे सुवास नेम्वाङको टिप्पणी– चिन्ता गर्नुपर्ने कुरा छैन

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताएका छन्।

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालसँगै

राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेकी छन्।

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

रास्वपाको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।

सर्वोच्चको फैसलाले गठबन्धन र राष्ट्रपति निर्वाचनमा के असर पार्छ?

वर्तमान सत्ता गठबन्धनमा निर्णायक शक्ति रहेको रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएसँगै गठबन्धनको भविष्य र आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर पनि चर्चा शुरू भएको छ।

बालेनलाई हेरेर झस्किएको राजनीतिमा आउन चाहने नयाँ पुस्ता

काठमाडौँका मेयर बालेन शाहको शैलीले उनी स्वयंलाई कति लाभ वा हानि गर्ला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, उनलाई हेरेर राजनीतिमा आउन चाहने नयाँ पुस्ता भने मर्माहत बन्नथालेको छ।

सर्वोच्चको आदेश स्वीकार गर्छु, म अनागरिक भएँ– रवि लामिछाने

रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि आफू अनागरिक बनेको टिप्पणी गरेका छन्।

सर्वोच्चले रविलाई सांसद् बन्न अयोग्य देखेका आधार (आदेशको पूर्णपाठ)

रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः नलिएको ठहर सर्वोच्चको छ।

गृहमन्त्रालयमा रवि लामिछानेका ३३ दिन

विवादैविवाद बोकेर गृहमन्त्रालयको नेतृत्वमा पुगेका रास्वपा सभापति रवि लामिछाने ३३ दिनमै त्यहाँबाट बाहिरिँदा उनको सांसद र पार्टी सभापतिको पद पनि गुमेको छ।

रविको नागरिकता कायम नरहेको सर्वोच्चको ठहर, गयो सांसद, मन्त्री र पार्टी सभापतिको पद

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेले प्रयोग गरेको नेपाली नागरिकताको कानूनी हैसियत कायम नरहेको ठहर गरेको छ।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ। 

निर्वाचन सुधारका लागि ऐन संशोधन प्रस्ताव ल्याउँदै आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने माओवादीको जोड, कांग्रेस–एमालेसँग छलफल गर्दै

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने माओवादी नेता पौडेलको तर्क छ।

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएका छन्।

प्रधानमन्त्रीको प्रतिबद्धता परीक्षण गर्न सरकारलाई कांग्रेसको समर्थन : प्रकाशशरण महत

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको बताए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको उनको भनाइ छ।