AnonymousUser

Logout

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ। 

रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर टुंग्याइने बताए।

भावी कार्ययोजनाबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।

विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा हुँदै छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए।

कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन : संस्थापन इतर समूह

कांग्रेस संस्थापन इतर समूहले पार्टीले स्पष्ट दृष्टिकोण राख्न नसकेको निष्कर्ष निकालेको छ।

शेखर समूहको निष्कर्ष: प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पार्टीले गल्ती गर्‍यो

कांग्रेस संस्थापन इतर समूहको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउने छ।

उपप्रधानमन्त्री हटाइदिँदा फरक पर्दैन: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले गठबन्धनबाट सहमति भएमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताएका छन्।

पदीय जिम्मेवारी इमानदारीसाथ निर्वाह गर्छु : उपसभामुख रानामगर

उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताएकी छन्।

बिजुक्छेँलाई भेट्न निवासमा पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कमलबिनायकस्थित बिजुक्छेँ निवासमा पुगेर नारायणमान बिजुक्छेँसँग भेटवार्ता गरेकी छन्।

संविधानमाथि कुठाराघात हुने खतरा बढ्यो : प्रकाशशरण महत

कांग्रेस प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरू भएको बताए।

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

इन्दिरा रानामगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने विपक्षमा ९७ मत परेको थियो।

अर्थतन्त्र सुधार्न सरकारलाई सबैको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल

अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको मन्त्री पौडेलले बताए।

सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू

सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक शुरू भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा एकहजार मिर्गौला प्रत्यारोपण

दश वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गरेको केन्द्रले २०६९ चैत १६ देखि विपन्न रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि शुरू गरेको छ।

सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए।

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ।

गठबन्धनबाट रास्वपाकी रानाले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

भोलि बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।