प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।
प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउन कांग्रेस आजैदेखि नै लाग्ने बताएका हुन्।
सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव छविलाल विश्वकर्मालगायत नेताले रुचि राखेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले पहिलोपटक प्रतिनिधिसभाको सांसद निर्वाचित विश्वासपात्र घिमिरेलाई अवसर दिए।
प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।
प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।
सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू भएको छ।
महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।
सरकार सत्तापक्ष, संसद् प्रतिपक्षको भन्ने मान्यता संसदीय अभ्यास भएका भएपनि नेपालमा सभामुखले त्यसअनुरूप भूमिका निर्वाह नगरेको भन्दै आलोचना हुने गरेको छ।
प्रतिनिधिसभाको सभामुखका लागि प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभामा उपस्थित सबै सदस्यबाट विश्वासको मत हासिल गरेका छन्।
बुधबार संघीय संसद् सचिवालय पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्।
एकीकृत समाजवादीले पार्टीको मूल नीति निर्माणका लागि १३ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ।
एमालेबाट प्रतिनिधिसभा सभामुखका उम्मेदवार देवराज घिमिरेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन्।
प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानलाईविरुद्ध रिट परेको छ।
झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले बुधबार संसद् भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।