उपराष्ट्रपति उम्मेदवारका सम्बन्धमा आवश्यक मापदण्ड बनाउन निर्वाचन आयोगका पदाधिकारीको बैठक बस्दैछ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति उम्मेदवार फरक समुदायको महिला हुनुपर्ने धारणा आफ्नो पार्टीको रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
पूर्वपार्टी मोह छाड्न नसक्दा पटकपटक विवादमा परेको शितल निवास पस्दै गरेका पौडेल सबभन्दा पहिले आफैँलाई त्यहाँ पुर्याउन निर्णायक पछिल्लो ‘राजनीति’ र त्यसका बाछिटाबाट जोगिनुपर्ने छ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिस्पर्धी सुवास नेम्वाङले संविधान र कानूनबमोजिम भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिएका छन्।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुन कुनै संसद् बैठकमा पेस हुनसक्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्रिविले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख छ।
‘भीभीआईपी’, त्यसमा पनि राष्ट्रपतिको सवारीका क्रममा नागरिकले सडकमा भोग्दै आएको जस्तो सास्ती छ, के अबका राष्ट्रपतिले त्यसलाई रोक्न सक्छन्?
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ।
राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा संघीय सांसद तथा प्रदेशसभा सांसदले मतदान गरेका छन्।
राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। निर्वाचन आयोगले आजै (बिहीबार) बेलुका ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।
यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान जारी छ।
राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग लिएपछि उम्मेदवारहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उत्साहित देखिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ।
संसद्को अघिल्लो कार्यकालमा यो विधेयकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन। विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख छ।
संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ।