AnonymousUser

Logout

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

राजनीतिक स्थायित्वका लागि राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेँ: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवालाई प्राथमिकतामा रहेकाले राष्ट्रपति पदको प्रस्ताव त्याग गरेको बताएका छन्। 

स्ववियू निर्वाचनमा सत्तारूढ दलका विद्यार्थी संगठनले सहकार्य गर्ने

आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ।

माओवादी केन्द्रले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।

दण्ड र पुरस्कारको असल अभ्यासले समृद्धिको आधार तयार पार्न सकिन्छ: प्रधानमन्त्री

‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिने बताएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव राष्ट्रियतामाथिको प्रहार : ओली

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।

एमालेले राम्रो काम गर्न खोज्दा सबैतिरबाट प्रहार भयो : ओली

एमाले अध्यक्ष ओलीले एमालेमाथि केन्द्रित प्रहार मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।

५ वर्ष गठबन्धन भत्काउने धराप थाप्न नआए हुन्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। उनले आठ दलबीच भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने दाबी गरे।

८ दलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति: शरदसिंह भण्डारी

लोसपा नेता भण्डारीले आठ दलीय गठबन्धनभित्र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेबाहेक अरू विषयमा सहमति नभएको बताएका छन्।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बहुदलयता भएका भ्रष्टाचारको स्वतन्त्र छानबिन गरौँ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताएका छन्।

राज्यले दिएको सेवा-सुविधाले घरभाडा तिर्न पुगेन : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले राज्यबाट पाइने सेवा-सुविधामा आफूले विभेद भोगेको बताएकी छन्।

राष्ट्रपति उम्मेदवार नेम्वाङले मागे लोसपा अध्यक्ष ठाकुरसँग मत

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङले लोसपा अध्यक्ष ठाकुरलाई भेटेर आफूलाई मत दिन आग्रह गरेका छन्।

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्।

सञ्चारमाध्यम चर्चित नेता र चर्चाको पछिमात्रै दौडिए : सभामुख घिमिरे

संसद्को शून्य र विशेष समयमा महिला सांसदले सक्रिय सहभागिता जनाए पनि सञ्चारमाध्यमले त्यसलाई समाचार नबनाएको सभामुख घिमिरेको भनाइ छ।

काेशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बालबालिकामाथि हुने दुर्व्यहार रोक्न कानून कार्यान्वयनमा जोड दिऊँ : मधेश प्रदेश प्रमुख मिश्र

मधेश प्रदेश प्रमुख मिश्रले बालबालिकामाथि हुने हिंसा रोक्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न/गराउन लाग्नु पर्ने बताए।

ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजे बताएका छन्।

सुवास नेम्वाङलाई रास्वपाले भन्यो– पुस १० गतेको सहमतिलाई मध्यनजर गर्दै निर्णय लिन्छौँ

रास्वपा महामन्त्री ढकालले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा पुस १० गते भएको सहमतिलाई मध्यनजर गर्दै पार्टीले निर्णय लिने बताएका छन्।

माओवादी स्थिर बस्ने पार्टी होइन : हरिबोल गजुरेल

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन्।