AnonymousUser

Logout

वायु प्रदूषणको स्थिति र त्यसको रोकथाम

प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल आयल निगममार्फत पेट्रोल र डिजेल बिक्रीमा प्रतिलिटर १ रुपैयाँ उठाउने गरेको छ। तर यसरी संकलन गरिएको रकम कहाँ र कसरी खर्च गरिएको छ, सरकार बेखबर छ।

गणतन्त्र बदनाम गर्न राजावादी र लोकतन्त्रवादी उत्तिकै जिम्मेवार

हाम्रो शिक्षा प्रणालीले लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र त्यसले समाजमा पारेको सकारात्मक प्रभावबारे सूचित गर्दैन। फलतः युवाहरू डिजिटल मिडियाका छोटा र सटिक सूचनामा विश्वास गर्न बाध्य छन्।

त्यो चैत २६, यो चैत २६

राजनीतिक शक्तिहरूले अनेक दाउ हेरिरहेका हुन्छन्। जस्तो कि, २०४६ सालपछि फेरि २०५२ साल आयो। त्यो नेपाली राजनीति र प्रजातन्त्रका लागि अर्को बिडम्बना थियो।

नेपालका लागि मेट्रो र मोनोरेल महँगा खेलौना हुन्: आलोक जैन

‘हङकङमा सार्वजनिक यातायातमा हुने दुर्व्यवहारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ। गाडीहरूमा बटन, एपको सुविधा हुन्छ जहाँबाट गुनासो गर्न पाइन्छ। ती गुनासोको तत्काल सम्बोधन हुन्छ।’

ज्ञानेन्द्र, फणीन्द्र बा र डन्डे माइलाहरू

राजा कसरी आउने हुन्? राजाको फेरि किन आवश्यकता पर्‍यो? कुन साइतमा दरबार प्रवेश गर्ने हुन्? कसैलाई तान्त्रिक विश्वासबाहेक यान्त्रिक जानकारी छैन।

पूर्वराजाको पूरा नहुने रहर

गणतन्त्रलाई मजबुत पार्ने हो भने हुन नसकेका कामहरू गरेर देखाउन अनिवार्य छ। तिमीभन्दा हामी बढी छौँ भनेर दिनैपिच्छे फरक दलले नारा जुलुस गरेर मात्र आक्रोश थाम्न सकिँदैन।

तीनकुनेबाट सिंहदरबारतर्फ सोझिएका प्रश्न

चैत १५ को अराजकता रोक्ने रणनीतिमै चुकेको सुरक्षासंयन्त्र र गृहप्रशासन तीनकुने घटनासिर्जित परिस्थिति थप गिजोल्नतिर लाग्दा उठेका प्रश्न अब एकमुष्ट रूपमा कार्यकारीको मुकामतर्फ सोझिएका छन्।

राजावादीको भण्डाफोरमा केन्द्रित हुँदा चुकेको मिडिया

प्रदर्शनकारीहरू आपराधिक कृत्यमै उत्रिएपछि पत्रकारहरू तिनको भण्डाफोरमा केन्द्रित हुँदा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र सुरक्षाकर्मीको ज्यादती केही दिन ओझेलमा परे।

यी मान्छे हुन् कि लात्ते–भकुन्डो?

अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीमध्ये धेरै आज बेपत्ता छन्। के ती ‘मान्छे’को हैसियतमा पनि थिएनन्, जसबारे सोधिखोजी गरिएकै छैन! 

सबै उत्पीडनबाट मुक्तिका लागि भौतिकवाद

नेपालमा भएका केही कानूनी र संवैधानिक सुधार पनि  व्यवहारिक रूपमा प्रभावकारी साबित भएका छैनन्। यस्तो अवस्थामा दलित समुदायको मुक्ति कसरी सम्भव छ भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ।

जंगुमानले भन्नुभयो, ‘भूतप्रेताः प्रकटयन्ताम्।’

मेरै कुरा गर्नुस् न, केही साल पहिले सर्वप्रचण्ड खेलाएँ, त्यसपछि सर्वखड्गधारी। अहिले सर्वज्ञानेश्वर मेरै निगाहमा शीतल खाइरहनु भएको छ। 

गभर्नरको कुर्सीमा ‘गोबरनर’ आसीन हुने खतरा

प्रधानमन्त्रीको विदेश प्रस्थानसँगै गभर्नर नियुक्तिको साइत केही दिनलाई पर सरेको छ। गभर्नरलायक (पदलाई न्याय गर्न सक्ने अर्थमा) व्यक्ति नियुक्त नहुने खतराबाट मुलुक मुक्त भइसकेको छैन।

बाह्रै महिना, सातै बार अप्रिल फुलैफुल!

ढाँट्नेहरूले ढाँट्दा आफूलाई फाइदा हुन्छ भन्ने आश गरेर ढाँट्छन् भनिन्छ। तर, यसरी ढाँट्दा नेपाली सेनालाई फाइदा हुने कहीँ कतै देखिँदैन्। त्यसैले उसले ‘किन ढाँटेको हो’ भन्ने कुरा बुझ्न सकिएको छैन।

सहनशील छन् नेपाली, तर सधैँ सहँदैनन्

सरकारी संयन्त्रको उदासीनता र लापरबाहीका बाबजुद नेपालीहरू सहेरै बसेका छन्। व्यक्तिगत-पारिवारिक तवरबाट अनेकौँ दुःख कठिनाइ सहेर पनि समाज र देशप्रतिको कर्तव्य र निष्ठालाई मर्न दिएका छैनन्।

विद्यार्थी राजनीति: कस्तो र कसको?

विश्वविद्यालय र क्याम्पसहरूमा इतिहासको महत्त्वपूर्ण भूमिकाको व्याख्यानमा मात्र आफूलाई पुष्टि गर्न सक्ने रक्षात्मक भूमिकामा विद्यार्थी संगठनहरू खुम्चिएका छन्।

गणतन्त्रवादीले विध्वंसकहरूलाई नजन्माऊन्

एउटा मेडिकल व्यवसायी चुड्कीको भरमा वा चमत्कार गरेर यो हदसम्म पुगेको होइन। यिनलाई हुर्काउने गणतन्त्रका ‘फ्य्रांकन्स्टाइन’हरू हुन्। यसमा ओली र प्रचण्ड सबैभन्दा बढी जिम्मेवार छन्।

चैत्र १५: घृणा र हिंसा बेसरी दौडिन्छन्, शान्ति हिँड्छ सुस्तरी

अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै हो। 

दल, दल् र दल–दल

कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।

सियो बनेर छिरेर मुसल बनेर निस्किने दाउ

राजावादीले अधिकारका दृष्टिले नाम मात्रको राजा स्थापना गर्न चाहेको बाहिरबाहिर बताउने गरे पनि तिनले अन्ततः शक्तिशाली राजा नै खोजेको प्रष्ट छ।

धर्मको नाममा मानवता बरबाद भएको इजरायल-प्यालेस्टाइन द्वन्द्व

खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्।