AnonymousUser

Logout

राप्ती तटीय क्षेत्रमा सधैँ बाढीको त्रास, कटान नरोकिए बस्ती नै जोगाउन कठिन 

राप्ती नदी बस्तीमा पस्ने डरले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। त्यहाँ नदीले दिनहुँ जसो कटान गरिरहेको छ।

पेप्सीकोला दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो, बस चालक पक्राउ

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापाको उपचारका क्रममा मृत्यु भएको हो।

कोशी सरकारविरुद्धको रिट न्यायाधीश मल्ल र माथेमाको इजलासमा

मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा रिट दर्ता गराएका थिए।

ललितपुर महानगरको एउटा व्यस्त सडक: हिउँदमा सुविधा, वर्षामा सास्ती (भिडियो कथा)

यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात‍्का बेला सुनाकोठी,  ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ।

भुटानलाई हराउँदै नेपाल समूहको शीर्षस्थानमा 

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। 

पेप्सीकोला–काँडाघारी सडकमा बसको ठक्करबाट १ जनाको मृत्यु, ६ घाइते

आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

आईसीसी महिला टी–२० विश्वकप छनोट: भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए।

दोलखाबाट काठमाडौँ गइरहेको गाडी दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटना भएको हो। 

रसुवागढी नाकाबाट १ किलो सुनसहित १ जना पक्राउ

केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की पाछेमु तामाङ प्रकाउ परेकी हुन्।

स्पेनी प्रधानमन्त्रीले भने– हाम्रा खेलाडीले विश्वलाई पाठ सिकाएका छन्

चुम्बन प्रकरणले विवादित बनेका स्पेनी फुटबल महासंघका प्रमुख लुइस रुबियालेसले राजीनामा दिन अस्वीकार गरेका छन्।

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

भारत र पाकिस्तानको खेल रद्द, नेपाललाई फाइदा

पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन।

सुजन ओलीको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित

सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

डेंगी संक्रमितको संख्या २१ हजार नाघ्यो, सुनसरीमा मात्र ११ हजार बिरामी

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनी पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढिरहेको बताउँछन्।

लुम्बिनीका नेताहरूलाई ओलीको निर्देशन : प्रदेशको नेतृत्वमा सबैलाई चित्त बुझ्ने समाधान निकाल्नुहोस्

एमाले अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।

पथरी ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपमा फिदिम स्पोटिङ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै पथरी ११ फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

यस्तो छ हवाई सेवा सञ्चालनसम्बन्धी नयाँ मापदण्ड

नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने छ।

एमालेमा गुटबन्दी नभएको उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने उनीहरूको भनाइ थियो।

साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिँदै छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्य सरकारले नीति निर्माण गर्दा साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउँछन्।

रूपान्तरण अभियानपछि माओवादी केन्द्र ‘ट्र्याक’मा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीले बीचमा बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएकाले त्यसलाई ट्र्याकमा ल्याउने उद्देश्यले अभियान थालिएको बताएका छन्।