AnonymousUser

Logout

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, इलाम शोकमग्न

इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको प्रतिक्रिया दिएका छन्। देश र जनताका लागि नेम्वाङले पुर्‍याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ। 

नेम्वाङको निधनप्रति शीर्ष नेताद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। 

एशिया कप: भारतसँग पाकिस्तान २२८ रनले पराजित 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।

नेम्वाङको पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राखिने 

मंगलबार राति १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन 

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि  उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोजदेखि सञ्चालनमा

करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउने भएका छन्। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ।

लुकाएर राखेकाे ८०० किलाे काजु बरामद

भन्सार छलेर भारतबाट ल्याइएकाे काजु सशस्त्र प्रहरीले बरामद गरेकाे हाे।

सगरमाथामा पुग्ने पहिलाे जाेडी ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्दै

नेपाल पर्वतारोहण संघले उनीहरूको याे यात्राले नेपालको पर्यटनको प्रचार हुने जनाएको छ।

कलंकी–बसुन्धरा चक्रपथ विस्तार (तस्वीरमा)

चक्रपथ विस्तारकै दोस्रो चरणमा रहेको कलंकी–बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ।  

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुई जनाको मृत्यु

उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए।

गृहका १० सहसचिवको सरुवाः अध्यागमनको डीजीमा तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले १० वटा सहसचिवकाे जिम्मेवारी हेरफेर गरेकाे हाे।

म्यानमारसँग नेपाल पराजित

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १-० गोलअन्तरले पराजित भएको हाे।

तरकारीमा फौबन्जारीः ठगिँदै किसान, उपभोक्तालाई ५ गुणासम्म महँगो

किसानको खेतबारीबाट तरकारी सस्तोमा बिक्री भए पनि विभिन्न चरणका बिचौलिया र व्यापारीहरू हुँदै खरिद गर्ने उपभोक्ताले भने पाँच गुणासम्म बढी मूल्य तिर्नुपरेको छ।

औषधि उपचारमा सहज हुनेगरी परिचयपत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग

जलनसम्बन्धी कानून सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरूले यस्ताे माग गरेका हुन्।

पूर्वाधार विकास समितिका सभापति सिंहले भने– नदी उत्खनन् खाेल्नुपर्छ

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन्।

अर्काे विश्वकप छनाैटका लागि अहिलेदेखि नै दीर्घकालीन साेच बनाएर लाग्नुपर्छ : कप्तान रुविना

समूह विजेता बन्दै सेमिफाइनलमा हङकङसँग खेल्ने आफ्नो लक्ष्य रहेकाे तर, वर्षाको कारण त्यो सम्भव हुन नसकेको उनले बताइन्।

स्रोतसाधन अभावका कारण जनमत पार्टी सञ्चालनमा समस्या

जनमत पार्टीका अध्यक्ष सीके राउतले स्रोतसाधन अभावका कारण पार्टीका गतिविधि सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन्।

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्याे : अर्थमन्त्री महत

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकास गर्नुपर्ने उनकाे भनाइ छ।

सांसदहरूको विरोधाभास: कानून निर्माणमा सरकारको साक्षी बस्ने, विकास बजेटमा घुँडा धस्ने

विकासका काम गर्नुपर्ने सरकारका कर्मचारी कानून निर्माणमा र कानून बनाउन व्यस्त हुनुपर्ने संघीय संसद्का सांसदहरू विकासनिर्माणका योजनामा अल्झिने प्रवृत्तिले संसदीय अभ्यासको मर्म नै गिजोलिएको छ। 

धनगढीमा २८ करोडकाे सभागृह प्रयोगविहीन

सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इका‍ई धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन।