AnonymousUser

Logout

सहकारी क्षेत्रका संकट समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाको स्थिर सम्पत्ति, सञ्चालकको सम्पत्ति बेचेर पनि पीडितहरूलाई चैतभित्रै रकम फिर्ता गर्न कार्यदलले सुझाव दिएको छ। 

अस्पतालमा गैरकानूनी अभ्यासः जायजेथाबाट असुल्ने ‘वचनपत्र’ गराएर मात्र बिरामीको उपचार

जनकपुरको काव्या अस्पतालले विरामीको उपचार गर्नुअघि उपचार खर्च ‘जायजेथाबाट समेत असुलउपर गरिने’ वचनपत्रमा हस्ताक्षर गराइरहेको छ। तर नियामक निकाय चुपचाप छन्, प्रदेश सरकार ‘उजुरी नआएको’ भन्दै बसेको छ।

डोल्पाबाट १६ दिनदेखि हराइरहेका सेनाका मेजरको शव भेटियो

त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा भेटिएको शव सेनानी पण्डितकै भएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ। 

लिबिया बाढी: एउटै शहरमा एक हजार शव भेटिए, १० हजार मानिस सम्पर्कविहीन

लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ।

नेम्वाङकाे अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने

सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ। 

नेम्वाङ एमालेको मात्रै नभएर सबै पार्टीको नेता हुनुहुन्थ्यो : महामन्त्री थापा

आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै थापाले अभिभावक गुमाएको महसुस भएको बताए। 

भारतसँग उल्टियो सिमेन्ट व्यापारघाटाः १३ महिनादेखि निर्यात उकालो, क्लिंकर आयात ठप्प

दुई वर्षअघिसम्म क्लिंकरको निर्यात शून्य र सिमेन्ट निर्यात नगन्य थियो। तर पछिल्लो १३ महिनामा भारतसँग सिमेन्टको व्यापारनाफा शतप्रतिशत छ। यी दुई वस्तुको आयात ठप्प हुँदा निर्यात लगातार बढिरहेको छ।

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था राखेको थियो। 

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा स्व.नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त (तस्वीरमा)

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्।

पुटिनलाई भेट्न रेल चढेर रुस पुगे उत्तर काेरियाली नेता किम

युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न उनी रुस पुगेकाे बताइएकाे छ।

भन्सार जाँच भएर बाहिरिएको एक किलो सुन बरामद 

सुनसहित एकजना व्यक्ति पनि पक्राउ परेका छन्। तर, उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ।

सुवास नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधान निर्माण प्रक्रियामा गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, असोज २ गते श्रद्धाञ्जलीसभा गर्ने

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन

पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। 

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।    

नेम्वाङको शालीन नेतृत्वबाट मुलुकले संविधान पायो, एउटा ‘धोको’ अधुरै रह्यो

सुवास नेम्वाङको समन्वयकारी भूमिका नै संविधानसभाबाट संविधान जारी गर्न निर्णायक बनेको थियो। तर संविधान निर्माणको नेतृत्व गरेका नेम्वाङले त्यसपछि देखेको एउटा सपना अधुरै रह्यो।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने

मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।

सुवास नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो: ओली 

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने ओलीले उल्लेख गरेका छन्।

एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक, महासचिव पोखरेल चीनबाट फर्किँदै

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि सचिवालयको आकस्मिक बैठक बस्न लागेको हो। 

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।