AnonymousUser

Logout

दिगो होला त द्रुत बस सेवा? 

काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू भएपछि यात्रु उत्साहित छन् नै तर, यस्तो सेवा सधैँभरि पाइन्छ कि पाइँदैन भन्नेमा उनीहरू चिन्तित छन्। 

वीरगन्ज–रक्सौल सीमामै एसएसबीले जाँच थालेपछि नेपालीको विरोध

वीरगन्ज र रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै एसएसबीले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेका छन्। प्रतिवादपछि एसएसबी १० मिटर पछि सरेको छ।

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी छः गृहमन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए। 

शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ।

नेपालबाट हस्तकलाका सामग्री ८० देशमा निर्यात

हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।

एशियाली खेलकुदः भलिबलमा लगातार दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाट बाहिरियाे

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय बेहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो।

अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन: विद्यानाथ काेइराला(अन्तर्वार्ता)

अब चाहिने शिक्षक भनेको राजनीतिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने, आफूले बोकेको दर्शनमात्रै ठीक हो नभनेर अर्काको दर्शन पनि बुझ्नसक्ने हुनुपर्छ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ सडकमा

सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो। 

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्। 

किन तारो बन्दैछ संघीय संरचना?

संविधान बनेपछिका आठ वर्षमा सबैभन्दा धेरै आलोचना केही कुराको भइरहेको छ भने त्यो हो– प्रदेश संरचना। के बामे सर्दै गरेको संघीयतामा प्रदेश संरचना नै समस्या हुन्? किन तारो बन्यो प्रदेश संरचना?

एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुँदै संसद्को चालु अधिवेशन 

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। तर, सत्तारुढ दलले भने एमालेले लामो समय संसद् अवरोध गरेका कारण विधेयकमा छलफल हुन नपाएको बताएका छन्।

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद, ३ सातादेखि निर्माण ठप्प 

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्‌गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ। 

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा शुरू, यात्रु भने बिहीबारदेखि मात्रै चढ्न पाउने 

विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ। 

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो: ओली 

संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघ आन्दोलित, देशभरबाट शिक्षक काठमाडौँमा

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्। 

प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेट, बहुपक्षीय सहकार्यबारे छलफल

भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। 

संविधान दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। उक्त संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र पीएसजीको विजयी शुरूआत

सिटीको जितमा जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे।

कस्तो छ बुधबारको मौसम?

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

३६ न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।