दुई वर्षअघिसम्म क्लिंकरको निर्यात शून्य र सिमेन्ट निर्यात नगन्य थियो। तर पछिल्लो १३ महिनामा भारतसँग सिमेन्टको व्यापारनाफा शतप्रतिशत छ। यी दुई वस्तुको आयात ठप्प हुँदा निर्यात लगातार बढिरहेको छ।
चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था राखेको थियो।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्।
युक्रेनसँगको युद्धमा पुटिनलाई सघाउन र हतियार बिक्रीको विषयमा छलफल गर्न उनी रुस पुगेकाे बताइएकाे छ।
सुनसहित एकजना व्यक्ति पनि पक्राउ परेका छन्। तर, उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ।
नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधान निर्माण प्रक्रियामा गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।
केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।
सुवास नेम्वाङको समन्वयकारी भूमिका नै संविधानसभाबाट संविधान जारी गर्न निर्णायक बनेको थियो। तर संविधान निर्माणको नेतृत्व गरेका नेम्वाङले त्यसपछि देखेको एउटा सपना अधुरै रह्यो।
मन्त्रिपरिषद् बैठक बसेर संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैँ सम्झिरहने ओलीले उल्लेख गरेका छन्।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि सचिवालयको आकस्मिक बैठक बस्न लागेको हो।
इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको प्रतिक्रिया दिएका छन्। देश र जनताका लागि नेम्वाङले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल तयार पारेको थियो।
मंगलबार राति १:३० बजे त्रिवि शिक्षण अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।
करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउने भएका छन्। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म याे सेवा सञ्चालन हुनेछ।